क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले उकृष्ट प्रदर्शन गरेका छन् ।
बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू-भागका मेघगर्जन सहित थोरै स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मर्यादित महिनावारी दिवसलाई विश्वव्यापी रुपमा मनाउन संयुक्त...
सन्दीपको टोली जमैकाले दोस्रो खेल भदौ ५ गते ट्रिबागोसँग खेल्ने छ। यस सिजन सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलर ९१ करोड ८ लाख नेपाली रुपैयाँ० मा अनुबन्ध गरेको छ...
राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको गीत ‘देशद्रोही’ शीर्षकको ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा २ हजार २ सय रुपैयाँ बढेर एक लाख ४ सय रुपैयाँ निर्धारण भएको छ ।
सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन् । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीले पनि प्रयास गर्छ नै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि...
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ तोकेको छ। यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रुपैयाँ निर्धारण गरिएको छ...
२२ वर्षको उमेरमा न्युजिल्यान्डविरुद्ध १९६९ मा डेब्यु गरेका चौहान भारतका लागि एक उत्कृष्ट क्रिकेट खेलाडीका रूपमा स्थापित थिए ।
उपत्यकामा तोकिएको सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न काठमाडौंमा पाँच वटा तथा ललितपुर र भक्तपुरमा ४/ ४ वटा अनुगमन टोली परिचालन गरिएको छ । हालसम्म मास्कको प्रयोग नगरी हिँड्ने ४ लाख...
© 2026 Cloud Patrika. All Rights Reserved.