सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’ को घोषणा

कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रवार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ ।

मेस्सी चम्किँदा अर्जेन्टिनाको सहज जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले जित हात पारेको छ ।

इण्डोनेसियामा फुटबल खेलका दौरान भएको हिंसामा १२९ मारिए

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तिमा १२९ जना मारिएका छन् । १८० भन्दा बढी घाइते छन् । मृतकको संख्या अझै बढ्न सक्ने समाचार एजेन्सीहरुले जनाएका छद्धन् । समाचार एजेन्सी एएफपीले जनाए अनुसार हारेको पक्षले मैदानमै छिरेर आक्रमण गरेको थियो ।

आज सप्तमी, गोरखा दरबारको फूलपाती बसन्तपुरमा भित्राइँदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

महिला लङजम्पमा जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

काठमाडौं । त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले महिला लङजम्पमा कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा जयरानीले ५.५८ मिटर उचाइ जम्प गर्दै...

टी–२० विश्वकप: अफगानिस्तान बाहिरियो, श्रीलंकाको आशा जीवितै

अफगानिस्तान भने विश्वकप क्रिकेटबाट बाहिरिएको छ । चार खेल खेलिसकेको अफगानिस्तानको मात्र दुई अंक छ । अफगानिस्तानले अब आफ्नो अन्तिम खेल आयोजक अस्ट्रेलियासँग खेल्न बाँकी छ ।

कोरियालाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा, अबको भेट क्रोएसियासँग

ब्राजिलका लागि भिनिसियस जुनियर, नेयमार, थियागो सिल्भा र लुकास पाक्वेटाले गोल गरे । यता, दक्षिण कोरियाका लागि भने पाइक सुएङ होले एक गोल फर्काए । 

क्वार्टरफाइनलका अन्तिम खेलमा पोर्चुगल-मोरक्को र इङ्ग्ल्याण्ड-फ्रान्स भिड्दै 

काठमाडौं । फिफा विश्व कप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई वटा खेल हुँदैछन् । क्वाटरफाइनलमा आजको पहिलो खेलमा मोरक्को र पोर्चुगल तथा दोस्रो खेलमा...

सन्दीपको ‘कमब्याक’, टीममा नराख्न कांग्रेसका दुई महामन्त्रीको दबाब

काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो स्टाटसमा सन्दीपलाई टिममा राखिएकोमा विरोध जनाएका छन् । क्यान अध्यक्ष चतुरबहादुर...

दुई दिनमै हलबाट उत्रियो ‘बुलाकी’

सुरक्षा पन्त, नरेन खड्का र डेब्यु अभिनेता विराज विष्टको मुख्य भूमिका रहेको फिल्म कर्णाली प्रदेशमा विद्यमान जारी प्रथाबारेमा केन्द्रित छ।