शनिबार राति भएको फाइनलमा चेल्सीलाई २–१ ले पराजित गरी आर्सनलले एफए कपको उपाधि जितेको हो । आर्सनलको यो १४ औं कीर्तिमानी उपधि हो ।
डब्ल्युएचओका प्रमुख टेड्रोसले यसै वर्षको जनवरी ३० तारिखमा कोरोनालाई वैश्विक महामारी घोषित गरेको त त्यो महामारी अझै महामारीकै अवस्थामा रहेको बताएका हुन् ।
वीरगन्ज, १७ साउन । संघीय सांसद प्रदीप यादवसहित थप ६४ जनाामा कोरोना भाइरसको संक्रमण भएको छ । सांसद यादवसहित पर्सामा ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको हो । यहाँ संक्रमित...
पछिल्लो सातादेखि बढिरहेको सुनको भाउ शुक्रबार तोलाको तीन सय बढेको छ । शुक्रबार सुन ९९ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ।
पछिल्लो सातादेखि बढिरहेको सुनको भाउ बिहीबार तोलाकै ९९ हजार रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
काठमाडौं, १५ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न प्रस्थान गरेका छन् । चार्टड उडानमार्फत उनी सीपीएल खेल्न बिहिबार प्रस्थान गरेका...
साउनमा खीरलाई प्रसादको रूपमा प्रयोग गर्नुका साथै व्रत बसेको दिन बेलुका कतिपयले खीर खाने गर्छन्। व्रत बसेको दिन नुन खानु हुन्न भन्ने मान्यता एकथरीमा रहेकाले यस्तो अवस्थामा रात्रिकालीन भोजनको रूपमा...
नेपालमा असार २५ गतेयताको बाढी पहिरोले २० जिल्लाका दश हजार जना प्रभावितमध्ये आधाजसो बालबालिका रहेका छन् । सात हजार पाँच सय बालबालिका विस्थापित भएका युनिसेफले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजावी सुन ९८ हजार ६५ रुपैयाँ पुगेको छ ।
प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो सुन जस्तै देखिने पहेलो धातु सुन नभई नक्कली रहेको पुष्टि भएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.