पेरिस ओलम्पिकको भब्य उद्घाटन, नेपाली खेलाडीको खेल कहिले ?

पेरिस ओलम्पिकको भब्य उद्घाटन भएको छ । गत राती पेरिसमा उद्घाटन भएको हो । यससँगै खेलहरु समेत सुरु भएका छन् । पहिलो पटक रंंगशालाबाहिर उद्घाटन कार्यक्रम आयोजना गरिएको हो । नेपालका खेलहरु आजैबाट सुरु हुँदैछन् ।

पेरिस ओलम्पिकको पहिलो दिनमै १३ स्वर्ण जित, कुन देशले जिते ?

पेरिस ओलम्पिकको शनिबार पहिलो दिन १३ स्वर्ण पदकको छिनोफानो लागेको छ । जसमा अस्ट्रेलिया तीन स्वर्ण जित्दै पहिलो स्थानमा छ । अस्ट्रेलियाले पौडीतर्फ बलियो सुरुआत लिन सफल भयो । उसको पछाडि चीनको दुई स्वर्ण रहेको छ ।

मनकामना केवलकार स्तरोन्नतिपछि आजबाट सञ्चालनमा

मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आएको छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो ।

दशैंको साइत सार्वजनिक, टीकाको उत्तम समय बिहान ११ बजेर ५१ मिनेटमा

दशैंको साइत सार्वजनिक, टीकाको उत्तम समय बिहान ११ बजेर ५१ मिनेटमा

डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो, १० वटा जिल्ला उच्च जोखिममा

हाल काठमाडौंमा सबैभन्दा धेरै ९ हजार ४९६ जनामा डेंगु देखिएको छ। यस्तै, ललितपुरमा ६ हजार ४९८, मकवानपुरमा २ हजार ६९१ जनामा डेंगु देखा परेको छ ।

१० जोडीले गरे दाइजोमुक्त सामुहिक विवाह

धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए ।

विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण, यस्तो छ आयातको विवरण

देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

दशैंलक्षित सवारी साधनको रुट परमिट खुला

आजदेखि कोजाग्रत पूर्णिमासम्म दशैं लक्षित सवारी साधनका लागि देशभर रुट परमिट खुला भएको छ । गृह मन्त्रालयका अनुसार दशैँमा यात्रुको ओहोरदोहोरलाई सहज बनाउन रुट परमिट खुला गरिएको हो ।

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको घट्यो

चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बुधबार १ हजार ३८५ रुपैयाँ कायम भएको चाँदी बिहीबार प्रतितोला १ हजार ३८० सय रुपैयाँ कायम भएको हो ।

सुन र चाँदीको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय र चाँदीको भाउ ५ रुपैयाँले बढेको हो।