टी-२० सिरिजमा नेपाल र अमेरिकाबीच खेल जारी

नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकाले २० रनमा २ विकेट गुमाइसकेको छ ।