विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रबद्र्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी मन्त्री पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका छन् ।
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।
एनपीएलको मार्की प्लेयर टुंगो लाग्यो, ८ वटै टिमले पाए
मार्की प्लेयरले एनपीएल खेलेवापत २० लाख रुपैयाँ पाउने बताइएको छ ।
मार्च २१ ओशो प्रेमीहरुको लागि महत्वपूर्ण दिन, यसरी गरियो सम्मान (फोटोफिचर)
आध्यात्मीक जागरण आन्दोलन र प्राध्यापन पेशालाई संगसंगै चलाउन गाह्रो भैरहेको कारणले सन् १९६६ मा आचार्यले मानवमात्रको कल्याणको लागि प्राध्यापन पेशा नै त्यागीदिए र गोल्डमेडलिष्टको डिग्री आगोमा जलाईदिए ।
नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य
नेपालले घरेलु मैदानमा बनाएको यो अहिलेसम्म कै कम योगफल हो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झा २१, करण केसीले १६, कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल शून्य रनमा आउट भए ।
राष्ट्रपति पौडेलले गरे छठी माताको पूजा, अस्ताउँदो सूर्यलाई अर्घदान
राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरीको वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए ।
कस्तो रहनेछ आजको मौसम ?
हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल पुन सुरु
प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने छन् ।
रोयल च्यालेन्जर्सले १८ वर्षपछि पहिलोपटक जित्याे आईपीएलकाे उपाधि
रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षपछि पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो ।
ओखलढुङ्गामा तिम्ल्याहा जन्मिए
यहाँको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा आज तिम्ल्याहा शिशुको जन्म दिएकी छिन् ।
































