नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द
नारायणगढ–मुग्लिन सडकखण्ड आज दुई घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार भिरमा अड्किएको ढुंगा हटाउनका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द हुने छ ।
गर्मीमा नपग्लिने आइसक्रिम!
चिसो मिठाई चाँडै पग्लिन्छ र हातभरि बग्न थाल्छ। तर अब वैज्ञानिकहरूले यस्तो आइसक्रिम बनाएका छन् जुन तातो मौसममा पनि पग्लिँदैन।
बीवाईडीकाे नयाँ चार्जिङ सिस्टम,४ सय किलाेमिटर लागि ५ मिनेटको चार्ज!
इलेक्ट्रिक भेहिकल जायन्ट बीवाईडीले सोमबार चीनमा नयाँ चार्जिङ सिस्टम सार्वजनिक गरेको छ । शेन्जेनस्थित अटोमेकरले सुपर ई–प्लेटफर्मु नाम दिइएको आफ्नो सिस्टमलाई पाँच मिनेटमा आफ्ना नयाँ मोडलहरू चार्ज गर्न सक्षम भएको । राेचक कुरा त के छ भने ५ मिनेटकाे चार्जमा यसले २५० माइल सम्म यात्रा गर्न सक्ने बताएको छ । नयाँ टेक्नोलोजीलाई समर्थन गर्न, बीवाईडीले चीनमा ४,००० अल्ट्रा(फास्ट चार्जिंग स्टेशनहरू निर्माण गर्ने योजना बनाएको छ।
रोनाल्डो युरोकपको इतिहासमै सर्वाधिक एसिस्ट गर्ने खेलाडी
रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेसले पोर्चुगलका लागि तेस्रो गोल गरेका थिए । अब रोनाल्डोको नाममा ८ एसिस्ट भएको छ । युरोकपमा सर्वाधिक गोलको कीर्तिमान पनि रोनाल्डोकै नाममा छ । उनले १४ गोल गरेका छन् ।
विराट चम्किएपछि पहिलो खेलमै विजयी भयो आरसीबी
विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १८औं संस्करणमा विजयी सुरुवात गरेको छ ।
अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने मन्त्री पौडेलको निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थाल्ने बताएका थिए ।
देशैभर बढ्न थाल्यो तापक्रम
काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ ।
केमिकल या मिनरल,कस्ताे सनस्क्रीनस् रोज्ने?
काठमाडौं । पछिल्लो समय विश्वभर नै केमिकल सनस्क्रीनको प्रभावकारिता, स्वास्थ्यमा पर्ने असर र वातावरणीय प्रदूषणका बारेमा चासो बढ्दै गएको छ। त्यसैले बिस्तारै धेरै मानिसहरू...
प्रधानमन्त्रीलाई राष्ट्रपतिले लगाइदिए दसैंको टिका
राष्ट्रपति भवन शीतल निवासमा अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिएका छन् ।
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन् ।
































