बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको बताए । साथै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही गरिने चेतावनी दिएका छन् ।
टेलिभिजमा मात्र खेल हेरिरहेका दर्शकले अव ठूलो पर्दामा हेर्न पाउने भएका हुन् ।
फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा आज दुई हेबिवेट खेलहरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसियाबीच हुने छ ।
काठमाडौं महानगरपालिकाले कुहिने फोहोरलाई मल बनाउन अब कम्पोष्ट बिन वितरण गर्ने भएको छ । यसले फोहर न्यूनीकरणमा सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ ।
पीनट बटरमा पौष्टिक तत्व प्रशस्त मात्रामा पाइन्छ । यो जमिनको बदामबाट बनाइन्छ। बदामलाई पहिले राम्ररी पेलेर बाक्लो पेस्ट बनाइन्छ। मानिसहरू फलफूल, स्यान्डविच, बिस्कुट र अन्य खाद्य वस्तुहरूसँग पीनट बटर खान्छन्।
काठमाडौं । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नो करिअरको सबैभन्दा कठिन मोडमा आइपुगेका छन्। कीर्तिमानै–कीर्तिमान बनाएका रोनाल्डाको क्लबसँगै अन्तर्राष्ट्रिय करिअर पनि जोखिम मोडमा पुगेको छ। पोर्चुगल राष्ट्रिय टोलीका निर्विकल्प स्टार रहेका...
तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बुहरूले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् ।
यु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुल्ला रुपमा जलाउने फोहर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न अनुरोध गरेको छ ।
सन् २००८ मा बेल्जियमको टिमबाट ‘डेब्यू’ गरेका हाजार्डले बेल्जियमबाट २०१४, २०१८ र २०२२ को गरी तीन विश्वकप खेले । २०१८ को विश्वकपमा बेल्जियमले तेस्रो स्थान हासिल गर्दा हाजार्ड टिमका महत्त्वपूर्ण...
द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा लिइन्छ। नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.