जीवनशैली

गोल्डेन भिसा खारेजीको तयारीमा वेलायत

काठमाडौं । वेलायतले गोल्डेन भिसा रोक्ने तयारी थालेको छ । वेलायतले युरोपियन युनियन बाहिर रहेका देशका ठूला व्यवसायीले त्यहाँ आएर व्यापार व्यवसाय गरुन भन्ने उद्देश्यसहित सन् २००८ देखि विदेशी लगानीकर्ताहरुका...

५ वर्ष अगाडि

मेटाभर्सका लागि डिस्नीमा नयाँ कार्यकारी नियुक्त

इन्टरटेन्मेन्ट जायन्टको रुपमा परिचित अमेरिकी कम्पनी डिस्नीले मेटाभर्सकै लागि नयाँ कार्यकारी नियुक्त गरेको छ ।

५ वर्ष अगाडि

अधिकांश मानिसलाई ४ कारणले हुन्छ मधुमेह, ख्याल गर्नुहोस्…!

मधुमेहको समस्या बढ्दै गर्दा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु हुन्छन् । यसले शरीरमा विभिन्न प्रकारका परिवर्तनहरु देखिन थाल्छ । बिहानीपख देखिएका लक्षणहरुले मधुमेहको सङ्केत गर्छ ।

५ वर्ष अगाडि

लगातार बढेको सुनको मूल्य एकैदिन १६ सय घट्यो

लगातार बढेर तोलामा ९६ हजार ७ सय रुपैयाँमा पुगेको सुनको भाउ तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा झरेको हो ।

५ वर्ष अगाडि

हराएको २४ लाख डोज खोप अध्यावधिक नभएको छानबिन समितिको ठहर

कोरोनाविरुद्ध खोपको हराएको भनिएको २४ लाख मात्रा खोप विवरण अध्यावधिक नगरेको पाइएको छ।

५ वर्ष अगाडि

नेपालको लगातार दोस्रो हार, आयरल्याण्डसँग १६ रनले पराजित

ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तरराष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग १६ रनले पराजित भएको हो ।

५ वर्ष अगाडि

जवान देखिन पिउनुहोस् यी ५ प्रकारका जुस, बढाउँछ रोग प्रतिरोधी क्षमता

हाम्रो स्वास्थ्यको लागि सबै फल लाभकारी नै हुन्छ। तर जुस बिरामी र स्वास्थ्यको दृष्टिले बढी प्रभावकारी र लाभकारी मानिन्छ। के तपाईलाई थाहा छ धेरै चमत्कारी फलफूलको जुसले छिटो बुढ्यौलीमा ब्रेक...

५ वर्ष अगाडि

सन्दीप नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो बलर

नेपालका कप्तान सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन्।

५ वर्ष अगाडि

निसानको ‘नभारा प्रो फोरएक्स’ नेपाली बजारमा, मूल्य १ करोड १६ लाखसम्म

अल–न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ ।

५ वर्ष अगाडि

ट्रेन्डिङमा राजेश हमाल र निरुता सिंह अभिनित ‘हजुर मुसुक्कै’

काठमाडौं । महानायक राजेश हमाल र ‘दर्पण छायाँ’ की अभिनेतृ निरुता सिंह अभिनित पहिलो म्युजिक भिडियो ‘हजुर मुसुक्कै’ सार्वजनिक गरिएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा भिडियो सार्वजनिक...

५ वर्ष अगाडि
1 … 376 377 378 379 380 … 726