जीवनशैली

नेपालले पायो १३५ रनको लक्ष्य, सन्दीप र कुशलको उत्कृष्ट बलिङ

टी–२० विश्वकप छनोटका लागि नेपालले यूएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।

३ वर्ष अगाडि

यूएई विरुद्ध पहिले बलिङ गर्दै नेपाल, टिममा फर्किए दीपेन्द्रसिंह ऐरी

खेलका लागि प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन् । दीपेन्द्रले जारी छनोट प्रतियोगितामा एक खेल पनि खेलेका छैनन् । सिंगापुरविरुद्धको पहिलो खेलअघि नै दीपेन्द्र घाइते भएका थिए ।

३ वर्ष अगाडि

नेपाल भर्सेस यूएई: सबै टिकट ‘सोल्डआउट’, क्यानले भन्यो-‘घरमै बसेर खेल हेर्नू’

टी २० विश्वकपको छनोटका लागि नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दैछ। मुलपानी क्रिकेट मैदानमा विहान ११ बजेदेखि हुने खेलका लागि जम्मा ३५ सय संख्यामा अनलाइन टिकेट उपलब्ध गराइएको थियो ।

३ वर्ष अगाडि

नेपाल र यूएईबीचको खेल घरमै बसेर हेर्न क्यानको आग्रह

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकप क्रिकेट छनोटमा नेपाल र यूएईबीचको खेलका लागि ३५ सय टिकट मात्र बिक्रीमा राखेको छ । बिहीवार एक सूचना जारी गर्दै मैदानमा दर्शकलाई...

३ वर्ष अगाडि

नेपाल र यूएईबीच हुने खेलको टिकट मूल्य बढ्यो

काठमाडौं । टी-२० विश्वकपमा छनोटको लागि नेपाल र यूएईबीच हुने निर्णायक खेलको टिकट मूल्य बढेको छ । सेमिफाइनलमा टिकट मूल्य १ सय रुपैयाँ बढेको छ । यसअघि समूह चरणमा टिकट...

३ वर्ष अगाडि

विश्वकपमा छनोट हुन नेपालको प्रतिद्वन्द्वी यूएई, खेल मुलपानीमा

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् । टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त...

३ वर्ष अगाडि

ओमानसँग ५ रनले पराजित नेपाल समूह उपविजेता

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।

३ वर्ष अगाडि

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपाललाई ओमानले जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

३ वर्ष अगाडि

‘महाजात्रा’को शुभमुहूर्त, छायांकन आजैबाट

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा आज शुभमुहूर्त गरिएको हो । बुढानीलकण्ठमा निर्माण गरिएको भव्य सेटबाट आजैदेखि छायांकन सुरु हुनेछ ।...

३ वर्ष अगाडि

सन् २०३४ को विश्वकप फुटबल साउदीमा

काठमाडौं। सन् २०३४ को विश्वकप फुटबलको आयोजना साउदी अरेबियाले गर्ने पक्का जस्तै भएको छ । अर्को दाबेदार मुलुक अष्ट्रेलियाले नाम फिर्ता लिएपछि साउदीले आयोजना गर्ने पक्का जस्तै भएको हो ।...

३ वर्ष अगाडि
1 215 216 217 218 219 724