गोरखा र स्याङ्जामा भेटियो कोरोनाको नयाँ भेरियन्ट
गण्डकी प्रदेशमा पनि कोरोना भाइरसको नयाँ डेल्टा भेरियन्ट बी.१.६१७.२ फेला परेको छ । स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मैदानमा पानीका बोतल फ्याँक्ने दर्शकलाई १४ हजार डलर जरिवाना
एजेन्सी । दक्षिण कोरियाली फुटबल क्लब इन्चियोन युनाइटेडले हार सहन नसकेर मैदानमा पानीको बोतल फ्याँकेका १२४ जना दर्शकलाई आगामी घरेलु खेलमा उपस्थित हुन प्रतिबन्ध...
हुन्डाई कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर’, सुपथ मूल्यमै हेभी एक्जाभेटर
हुन्डाई कन्स्ट्रक्सनका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन र खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मेन्टको रूपमा रहँदै आएको छ । हुन्डाइ मसिन, हेभि इक्विप्मेन्ट अपरेटरहरूलाई कार्य सम्पादन गर्न मुख्य भूमिका खेल्दै आएको छ ।
छठ पर्व आजबाट सुरु
सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजबाट विधिवत् रुपमा प्रारम्भ भएको छ । पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् ।
विश्वकप हारेपछि रोहित शर्मा टी-२० नखेल्ने मुडमा, कोहलीले मागे अनिश्चितकालीन ब्रेक
काठमाडौं । घरेलु मैदानमा एक दिवसीय विश्वकपको फाइनल हारेपछि भारतीय ब्याट्सम्यानहरु निराश देखिएका छन् । भारतीय राष्ट्रिय टीमका कप्तान रोहित शर्मा ...
टी-२० क्रिकेट: नामिबियासँग नेपाल २० रनले पराजित
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।
बाघचाललाई राष्ट्रिय खेलकुदमा समावेश गर्न माग
काठमाडौं, ३० मंसिर । मौलिक जरोकिलो पार्टीले बाघचाललाई राष्ट्रिय खेलकुदमा समावेश गर्न माग गरेको छ ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का...
एसियन गेम्सका लागि क्रिकेट टोली घोषणा
नेपालले समूह ‘ए’मा मंगोलिया र माल्दिभ्ससँग खेल्ने छ। एसियन गेम्समा क्रिकेट खेलहरु टी–२० फर्म्याटमा हुनेछन्।
धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो बिजुली
नेपाल विद्युत प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ ।
पेपे र रोनाल्डो युरोकपका सबैभन्दा ‘बूढा’ खेलाडी
युरोकपमा सबैभन्दा बूढा खेलाडी पोर्चुगलमा पेपे रहेका छन् । उनी ४१ वर्षका छन् । उनको जन्ममिति २६ फेब्रुअरी १९८३ रहेको छ । पेपेपछि पोर्चुगलकै ३९ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो बूढो खेलाडीको सूचीमा छन् । उनको जन्ममिति ५ फेब्रअरी १९८५ रहेको छ ।