सन्दीपले विकेट लिँदा धुर्मुस सुन्तलीको खातामा पैसा, एक विकेट बराबर कति ?

सन्दीपले आगामी माघ २२ गतेदेखि अमेरिका र ओमानविरुद्ध हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा आफूले लिने प्रत्येक विकेटमा सहयोग गर्ने भएका छन्। त्रिकोणात्मक सिरिजमा एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन सहयोग गर्ने सामाजिक सञ्‍जाल मार्फत जनाएका छन् ।

भारतसहित ३८ देशमा फैलियो कोरोनाको सब–भेरियन्ट जेएन.१, नेपालमा कति जोखिम ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार यसलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’’ मा समावेश गरेको छ । तर, यसले मानिसलाई खासै खतरा नरहेको पनि बताइन्छ । अहिलेसम्म भेटिएका केसहरुको विश्लेषणले हालको खोप यसमा पनि पूर्ण प्रभावकारी रहेको बताइएको छ ।

लगातार गुम्यो नेपालको विकेट

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतार विरुद्ध खेलिरहेको नेपालको दुई विकेट गुमेको छ। ओपनर कुशल भूर्तेल मात्र २...

बार्सिलोनामाथि युभेन्टसको सहज जित, रोनाल्डोले गरे दुई गोल

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले २ र वेस्टन म्यानकेनीले एक गोल गरेका हुन् ।

सकियो फिल्म ‘महाजात्रा’ को सुटिङ

काठमाडौंका विभिन्न स्थानमा छायांकन गरेको निर्माण पक्षले ४६ दिनमा सुटिङ सकिएको जनाएको छ ।

नियमित कफी पिएमा मुटु हुन्छ बलियो

नेपाली समाजमा कफीको तुलनामा चिया धेरै लोकप्रिय छ । बिहानै प्राय सबैको घरमा चिया पाकेकै हुन्छ । घरमा कोही पाहुना आउदा होस् वा साथीभाईसँग कतै...

एल क्लासिको: रियल म्याड्रिड बार्सिलोनासँग पराजित

बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पराजित गरेको छ । फ्रान्क केस्सीले खेलको इन्जुरी समयमा नाटकीय गोल गरेपछि मड्रिडलाई २–१ गोलले पराजित गरेको छ ।

नेपालले त्रिकोणात्मक सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने

नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ ।

भूपेन्द्र भए नेपाल आइडल- ४ काे विजेता

काठमाडौं । नेपाल आइडल सिजन ४ काे विजेता भैरहवाका भूपेन्द्र थापा भएका छन् । एपी वान च्यानलबाट गायन प्रतिभा चाैंथाे संस्करण नेपाल आडलमा...

गुल्मी सिर्सेनी समाज रुपन्देहीले वार्षिकोत्सवका अवसरमा गर्‍यो रक्तदान

गुल्मी सिर्सेनी समाज रूपन्देही प्रथम वार्षिकोत्सवका अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।