‘भल्ब भएको एन-९५ मास्कले कोरोना संक्रमणबाट जोगाउँदैन, कपडाकै सुरक्षित’ !

संक्रमणबाट जोगिनका लागि तीन लेयर भएको मास्क प्रयोग गर्नु उत्तम रहेको बताइँदै आएको बेला भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्द्धनले भल्ब भएको एन-९५ मास्कले कोरोना भाइरसको संक्रमण रोक्‍न नसक्ने बताएका हुन् ।

पुलिसको सिजनमा पहिलो जित

पूर्व च्याम्पियन नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९/८० मा पहिलो जित हात पारेको छ। एन्फा कम्प्लेक्स सातदोबाटो भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबमाथि ३-१ गोलको जित हात पारेको हो।

थ्रीस्टार खप्तड गोल्डकपको फाइनलमा

काठमाडौं । थ्रीस्टार आयोजक सुदूरपश्चिम–११ लाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । ...

‘रेम्डिसिभिर’ औषधि आयात तथा विक्री गर्न तीन कम्पनीलाई अनुमति

मन्त्रालयले एक सूचना जारी गर्दै यती फर्माकेम डिस्ट्रिब्युर्ट्स, ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड,काठमाडौं र हेटेरो ल्याब्स लिमिटेड, भारतलाई ‘रेम्डेसिभिर’ आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो ।

एलओडीमा ‘केपी बा’ (तस्वीर कथा)

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पुग्दै युवामाझ रौनक थपेका छन् । उनले त्यहाँ युवाको मन मात्र जितेनन्, नेकपा एमालेको चुनावी र्‍याप गीत समेत सार्वजनिक गरे । गितमा उनको गुणगान गाइएको छ ।

फेसबुकमा सन्दीपको स्टाटस, वेपत्ता भएको आरोपमा यस्तो दिए स्पष्टीकरण

नाबालिग बलात्कारको आरोपमा प्रहरीमा जाहेरी परेपछि विदेशमा गुपचुप बसिरहेका क्रिकेटर सन्दीप लामिछानेले आइतबार फेसबुकमा स्टाटस लेखेका छन् । उनी वेपत्ता भएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको सन्दर्भमा उनको स्टाटस सार्वजनिक भएको हो । यद्दपी उनले आफु कहाँ छु भन्ने चाँही खुलाएका छैनन् ।

पोर्चुगललाई हराउँदै बेल्जियम युरो कपको क्‍वार्टरफाइनलमा

खेलमा बेल्जियमका लागि थ्रोगन हाजार्डले ४२औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।

अष्ट्रेलिया सुपर-८ मा पुग्ने पहिलो टिम, नामिबिया ९ विकेटले पराजित

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगत अष्ट्रेलियाले नामिबियामाथि ९ विकेटको जित निकालेको छ ।

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित

बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका छन् भने एन्टोनी ग्रीजम्यानले एक गोल गरेका छन् ।

दुई सातामा दुई हजारभन्दा बढी डेंगुका बिरामी थपिए, यी हुन् प्रभावित जिल्ला

हालसम्म सुनसरी १ हजार ५७१, धादिङमा २ सय ५८, दार्चुलामा १ सय ८८, कास्कीमा १ सय ४९, संखुवासभामा ५८ जनामा डेंगु पुष्टि भएको छ । यस्तै काठमाडौंमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५, झापामा ३२ जना डेंगु संक्रमित फेला परेका छन् ।