सुनको मूल्य हालसम्मकै महङ्गो, कति पुग्यो तोलाको ?
काठमाडौं, १८ पुस । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महङ्गो कायम भएको छ ।
शुक्रवार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेसंगै सुनको मूल्य...
आपूर्ति व्यवस्थापनको जिम्मा स्थानीय तहलाई
सरकारले खाद्यान्न तथा अत्यावश्यक वस्तुको आपूर्तिको जिम्मा स्थानीय तहलाई दिने भएको छ । गृह मन्त्रालयले आईबार यस्तो निर्णय गरेको हो ।
कतार विश्वकप ड्र सार्वजनिक, कुन टिम कुन समूहमा ?
आगामी नोभेम्बरबाट सुरु हुने कतार विश्वकपको ड्र सार्वजनिक भएको छ ।
घरेलु मदिरा नियन्त्रण अभियान शुरु
वीरगञ्ज, ३ असार । प्रहरीले अवैधरुपमा मदिरा उत्पादन र बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न अभियान शुरु गरेको छ ।
पर्साको ग्रामीण क्षेत्रमा मदिराका कारण...
सुनको मूल्य घट्यो
सुनको मूल्यमा गिरावट आएको छ। सोमबारको तुलनामा मंगलवार प्रतितोला ६ सय रुपैयाँ घटेको हो।
एनपीएलमा ८ टोली भिड्ने, कुन टीमको मूल्य कति ?
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टोलीको स्वामित्व लिने कम्पनीको नाम सार्वजनिक भएको छ। टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट टोलीको स्वामित्वका लागि बोली लगाइएको थियो।
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आइतबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतितोला ५ सयले बढ्यो सुनको भाऊ, चाँदीमा पनि वृद्धि
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख २० हजार नाघ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन ८०० रुपैयाँले बढ्दै प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ पुगेको छ । तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २०० रुपैयाँ रहेको छ ।
नेपाल, अमेरिका र ओमानबीचको एकदिवसीय सिरिज स्थगित
आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज फेरि स्थगित भएको छ।






























