काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको निर्णायक खेलमा नेपालका तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै नेदरल्याण्ड्सका दुई ब्याटरलाई पेभेलियन फर्काएका छन् । करणले ओभको चौथो र अन्तिम बलमा विकेट लिए।...
सिरिजको पाँचौ खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो फिल्डिङ गर्नेछ । नेपालले आजको खेलमा १...
फाइनलमा पुग्न नेपाललाई यो खेलमा फराकिलो जित आवश्यक छ । नेपालको रन रेट त्यति राम्रो नभएको अवस्थामा नेपालले फाइनल प्रवेशको सम्भावना कायम राख्न फराकिलो जित आवश्यक परेको हो ।
वैशाख १ देखि कात्तिक १५ गते र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यालय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ कारोबार समय...
दशरथ रंगशालाको मैदान खेल्न स्तरीय नभएको भन्दै उजुरी दिएको थियो ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले नामिबियालाई ३ रनले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालेले पूरै ओभरमा ८ विकेटको क्षतिमा १८० रन बनाएको हो। नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले ।...
आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ । आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ...
नेपाललाई हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । गएराति भएको फाइनलमा जोर्डनले नेपाललाई टाइब्रेकरमा ५–३ ले पराजित गरेको हो ।
त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबियासामु २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेपछि त्रिवि मैदानमा कीर्तिमान नै कीर्तिमान बनेको छ । खेलमा नेदरल्याण्ड्स ५९ रनले विजयी बन्यो। नेदरल्याण्ड्सका लागि माइकल लेभिटले...
© 2026 Cloud Patrika. All Rights Reserved.