जीवनशैली

सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी कुवेत

समूह बीको अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै समूहको दोस्रो स्थानमा उक्लिएपछि नेपालले सेमिफाइनलमा कुवेतसँग खेल्नुपर्ने भएको हो ।

३ वर्ष अगाडि

कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता, सन्दीपको अलराउन्ड प्रदर्शन

एसीसी प्रिमियर कपमा नेपाल समूह 'ए' को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो ।

३ वर्ष अगाडि

नेपालको खराब ब्याटिङ, कतारविरुद्ध १५७ रनमै अलआउट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपाली टिमले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो । कतारले जितका लागि १५८ रनको सामान्य लक्ष्य पाएको छ...

३ वर्ष अगाडि

लगातार गुम्यो नेपालको विकेट

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा कतार विरुद्ध खेलिरहेको नेपालको दुई विकेट गुमेको छ। ओपनर कुशल भूर्तेल मात्र २ रन र भीम सार्की ६ बनाएर पवेलियन...

३ वर्ष अगाडि

एसीसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल

कतार भने ओमानसँग ४० रन, साउदीसँग ७ विकेट र मलेसियासँग ३ विकेटले पराजित भएको थियो।

३ वर्ष अगाडि

भारतमा उत्पादित ‘कफ सिरप’ प्रयोग नगर्न डब्लुएचओको आग्रह

पन्जाबस्थित क्यूपी फर्माकेम लिमिटेडले उत्पादन गरेको गुइफेनेसिन टिजी सिरपमा कैफियत पाइएकाले प्रयोग नगर्न आग्रह गरेको हो । यो उत्पादनहरू ‘गुणस्तरहीन’ भएको र कम्पनीले उनीहरूको ‘सुरक्षा र गुणस्तर’ को बारेमा सुनिश्चितता...

३ वर्ष अगाडि

एसीसी प्रिमियर कप समूह चरणको अन्तिम २ खेल हुँदै, नेपाल र कतारबीच प्रतिष्पर्धा

यस खेलसँगै सेमिफाइनल पुग्ने अन्तिम टोली छानिने छ ।

३ वर्ष अगाडि

ओमान सेमिफाइनलमा, साउदी बाहिरियो

साउदी अरेबियाविरुद्ध ७२ रनको जित निकाल्दै ओमान एसीसी प्रिमियर कपको समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गर्ने दोस्रो टिम बनेको छ ।

३ वर्ष अगाडि

एसीसी प्रिमियर कप : यूएई सेमिफाइनलमा, बहराइन बाहिरियो

एसीसी प्रिमियर कपको समूह ‘बी’ खेलमा बहराइनविरुद्ध आठ विकेटको सहज जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (यूएई) सेमिफाइनलमा प्रवेश गरेको छ ।

३ वर्ष अगाडि

पोखरा स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक, को-को परे ?

‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन बुधबार सार्वजनिक गरिएको छ । उपलब्धिको आधारमा चार विधाको मनोनयनमा पर्न सफल भएका तीन–तीन खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको हो ।

३ वर्ष अगाडि
1 252 253 254 255 256 717