जीवनशैली

सुन र चाँदीको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय र चाँदीको भाउ ५ रुपैयाँले बढेको हो।

४ वर्ष अगाडि

रामकृष्ण ढकालको स्वरमा टीएन् आर्चायको ‘आधा माया’, बरुण अधिकारी र केकीको अभियन

रामकृष्ण ढकालको स्वरमा ‘आधा माया’ बोलको गीत सार्वजनिक भएको छ । विहीवार सार्वजनिक भएको गीतमा ढकाललाई गायिका सलिना विकले साथ दिएकी छिन् ।

४ वर्ष अगाडि

वर्षायाममा भूलेर पनि काँचो नखानुहोस् यी तरकारीहरू, निम्त्याउँछ संक्रमण

सलाद र तरकारी खानु स्वास्थ्यका लागि राम्रो हुन्छ तर वर्षायाममा काँचो तरकारी वा सलाद खानु हुँदैन । यसले तपाईलाई धेरै समस्या निम्त्याउँछ सक्छ। कतिपय तरकारी यस्ता हुन्छन् जसलाई पकाएर खाँदा...

४ वर्ष अगाडि

नेपाल एसीसी महिला क्रिकेट टी-२० च्याम्पियनसिपबाट बाहिरियो, वर्षा बाधक

नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सस्तैमा समेटे पनि जवाफी ब्याटिङ गर्न नपाएको हो । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको यूएई १९.५ ओभरमा ८१ रनमा अलआउट भएको थियो ।

४ वर्ष अगाडि

दक्षिण एसिया स्तरीय पब्जी प्रतियोगितामा नेपालका दुई टोली दोश्रो र तेस्रो स्थानमा

पब्जी मेबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनसिप स्प्रिङ टूर्नामेंट २०२२ नेपालका दूई टोली दोश्रो र तेस्रो भएका छन् ।

४ वर्ष अगाडि

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ ।

४ वर्ष अगाडि

बन्दुक र माओवादी द्वन्द्वको छायाँमा यसरी मौलायो दीया र मनिषको प्रेम (भिडियोसहित)

चलचित्र ‘दोख’को दोस्रो टिजर युट्युबमा सार्वजनिक भएको छ ।

४ वर्ष अगाडि

२७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइँदै

सरकारले सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ ।

४ वर्ष अगाडि

वर्षायाममा अनेकौं संक्रमणबाट यसरी जोगिनुहोस्, के खाने के नखाने ?

लामखुट्टेको बिगबिगी अर्काे ठूलो समस्याको रुपमा यस समयमा हामीले भोग्नुपर्ने हुन्छ । अझ अर्काे विकराल चुनौतीको रुपमा सर्पको चहलपहल बढ्ने हुँदा सर्पदंशको पनि उस्तै चिन्ताको विषय हुन्छ वर्षायाममा ।

४ वर्ष अगाडि

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन-चाँदीको भाउ ओरालो लागेको छ ।

४ वर्ष अगाडि
1 340 341 342 343 344 717