धर्म ,सस्कृति,रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो माघे संक्रान्ति। नेपालीहरुको प्रमूख चाड मध्ये माघे संक्रान्ति पनि एक महत्वपूर्ण चाड हो । माघे संक्रान्तिलाई कन्दमुल खाने...
काठमाडौ । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राति ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा इलामका राईले उपाधि जितेका हुन्। विजेता राई...
एजेन्सी । बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ। साउदीमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २-० ले हराउँदै फाइनलमा रियल म्याड्रिडसँगको भेट पक्का गरेको छ। आइतबार उपाधिका लागि रियल र बार्सिलोना...
स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ । बोर्डले बिहीवार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको...
सन्दीपलाई जबरजस्ती करणी मुद्दामा कसुर ठहर गरी सजय निर्धारण भएको हुनाले अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सजाय तोकेको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।
नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १०० रुपैयाँ र चाँदी तोलामा पाँच रुपैयाँ घटेर कारोबार भएको हो ।
कोरोना भारइसको नयाँ सव-भेरियन्ट 'जेएन.१' नेपालमा पनि देखिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको छ।
एजेन्सी । अफगानिस्तानविरुद्ध घरेलु मैदानमा ११ जनावरीदेखि सुरु हुने तीन खेलको टी-२० सिरिजका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ। टिममा कप्तान रोहित शर्मा र ब्याटर विराट कोहलीले पुनरागमन गरेका...
एस,एक्स ,३ र वाई नमुना (मोडल) विद्युतीय सवारीसाधनहरूका समस्या समाधान गर्न फिर्ता बोलाएको हो । यसमा ७ हजार ५ सय ३८ वटा आयातित सवारी साधन रहेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.