‘माघ २९ देखि केही दिन यस अस्पतालको इमर्जेन्सी कक्ष मर्मत गर्नुपर्ने भएको हुँदा सीमित साधन स्रोतबाट उपचार गर्नुपर्ने अवस्था छ,’ त्रिविले भनेको छ। अस्पतालले बिरामी पर्ने असुविधाप्रति क्षमा समेत मागेको...
क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लिन स्वीप गर्ने दाउसहित नेपाल आज मैदानमा उत्रिँदै छ । सिरिजको अन्तिम खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ ।
काठमाडौं । अस्ट्रेलियाका ब्याटर ग्लेन म्याक्सवेलले टी-२० अन्तर्राष्ट्रिय खेलमा कीर्तिमानी शतक प्रहार गरेका छन्। आइतबार एडिलेडमा वेस्ट इन्डिजविरुद्ध भएको दोस्रो टी-२० खेलमा म्याक्सवेलले नटआउट १२० रन जोडे। उनले ५५ बल...
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको हो ।
एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको रुपमा रहेको एसियन कपको उपाधि लगातार दोश्रो पटक कतारले जितेको छ ।
हङकङमा आयोजना भएको खेलमा इन्टर मियामीका लागि लियोनेल मेस्सीले नखेलेपछि चीनले आफ्नो देशमा हुन लागेको अर्जेन्टिनाका दुई मैत्रीपूर्ण रद्द गरेको छ ।
काठमाडौं । नेपालले एक खेल अगावै क्यानडासँगको तीन खेलको एक दिवसीय सिरिजको उपाधि आफ्नो पोल्टामा पारेको छ । शनिबार भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले परािजत गर्दै एक दिवसीय सिरिजको...
एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड दक्षिण अफ्रिकाका एबी डिभिलियर्सको नाममा रहेको छ । उनले २०१५ मा वेस्ट इन्डिजविरुद्ध १६ बलमा ५० रन बनाएका थिए ।
दोस्रो एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध नेपालका अनिल शाहले अर्धशतक बनाएका छन् । उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाए ।
काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको क्यानढाले निर्धारित ५० ओभरमा ९ विकेट...
© 2026 Cloud Patrika. All Rights Reserved.