यो जितपछि समूह बीमा रहेको फ्रान्सले लगातार दोस्रो जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा कायमै छ। जिब्राल्टरलाई हराएको ग्रिस दोस्रो स्थानमा छ।
अब सवारी चालक अनुमतिपत्रका लागि अव अनलाइनबाट राजस्व बुझाउन पाइनेछ । हाल अनलाइनबाट फारम भरेपनि राजस्व बुझाउन र बायोमेट्रिकका लागि यातायात व्यवस्था विभागको कार्यालयनै जानुपर्ने अवस्था छ ।
थ्रीस्टारले अब फाईनल प्रवेशका लागि नेपाल पुलिस क्लब र आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
अनुहारमा पोतिएको रङ र दुर्गामाताको गेटअप हेर्दा फिल्ममा स्वस्तिमाको पात्र निकै रोचक हुन सक्ने अनुमान गर्न सकिन्छ ।
सामजिक सेवामा निरन्तर लागि रहेको मेची महाकाली सामजिक संस्था नेपालको आयोजनामा एक दिने दन्त स्वास्थ्य शिक्षा तथा दन्त शिविर सम्पन्न भएको छ।
मोरक्कोले घरेलु मैदान ग्राण्ड स्टाडेमा ब्राजिलविरुद्ध पहिलो जित निकाल्यो। कतार विश्वकपको सेमिफाइनल पुगेको मोरक्कोले पेलेको सम्मानमा मैत्रीपूर्ण खेल आयोजना गरेको थियो।
तिलोत्तमा गोल्ड कपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।
यसअघि प्रदेश सरकारले गुल्सन झा र आरिफ शेखलाई पनि जनही दुई/दुई लाख प्रदान गर्ने घोषणा गरिसकेको छ ।
१० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरूको पहिलो पटक विवाह गर्न पुरा भएको उमेरको आधारमा पुरुष र महिलाको पहिलो विवाह गर्दाको औषत उमेर गणना गरिन्छ ।
‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अनसोल्ड भएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.