दोस्रो स्थानको लिभरपुलको ८ खेलबाट १८ अंक भएको छ । लिभरपुलले गोलको वर्षा गर्ने क्रममा शनिबार रातिको खेलमा वाटफोर्डलाई ५–० गोल अन्तरले हरायो ।
फाइनल खेलमा नेपालाई दबाब बनाउँदै भारतले च्याम्पियनसिपको उपाधि आफ्नो बनायो। १३ औं संस्करणको उपाधि जितसँगै भारतले दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो पावरहाउसका रुपमा आफ्नो वर्चस्व कायम राखेको छ। भारतले अहिले...
साफ च्याम्पियनसिप २०२१ को फाइनल नेपालले भारतसँग भिड्ने भएको छ
बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी, रोड्रिगो डी पाउल र लाउटरो मार्टिनेजले एक एक गोल गरे । त्यस्तै अर्को खेलमा ब्राजिलको शतप्रतिशत जितयात्रा पूर्णविराम लागेको छ ।
दशैंको उल्लासमा मासु विशेष परिकारको रुपमा अगाडि आउँछ । मासु विनाको दशैं कतिका लागि खल्लो हुनसक्छ । दशैको लागि राँगा, भैंसी, बोका, च्याङ्ग्रा, कुखुरा, हास, माछा लगायत थरीथरीका मासु पाक्ने...
साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले दक्षिण एसियाली ‘पावर हाउस’ मानिने भारतको सामाना गर्दैछ ।
कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोप लगाएका व्यक्तिमा ६३दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ।
फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलाविरुद्ध ३–१ पुनरागमन जित निकालेको छ।
भारतलाई पहिलो खेलमा १० खेलाडीमा सीमित भएर पनि बंगलादेशले १-१ गोलको बराबरीमा रोकेको थियो। पहिलो खेलमा बंगलादेशसँग १-० ले हारेको श्रीलंकाले दोस्रो खेलमा नेपालसँग ३-२ गोलको हार बेहारेको थियो।
© 2026 Cloud Patrika. All Rights Reserved.