इजी ट्याक्सी नेपाल एपले उपत्यकाका ११ हजार ट्याक्सी चालकको कोरोना बीमा गरिदिने

इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको कोरोना बीमा गरिदिने व्यवस्था ल्याएको छ । निरन्तर बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखेर एपले काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बीमा गर्ने भएको हो ।

‘कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मूल पार्न सकिँदैन’- डब्लुएचओ

उनले भनेका छन्, ‘जहाँ क्लस्टरका रुपमा संक्रमण फैलिएको छ, त्यहाँ संक्रमण रोक्न सकिन्छ, महामारीको दोस्रो लहरबाट बच्न सकिन्छ । तर यो भाइरसलाई पूर्ण रुपमा निर्मूल गर्न भने सकिँदैन ।’

सुनको मूल्य घट्यो

काठमाडौं, २६ असार । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ९२ हजार २...

यी हुन् कोरोना भन्दा पहिले विश्वलाई आतंकित बनाउने महामारी

चीनको वुहानबाट सुरु भएको यस भाइरसको कारण हालसम्म ५ लाख ५७ हजार ३९५ जनाको मृत्यु भइसकेको छ भने १ करोड २३ लाख ८६ हजार २७६ जना संक्रमित भइसकेका छन् ।

सुनको भाउ हालसम्मकै उच्च

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

‘हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण अस्वीकार गर्न मिल्दैन’- डब्लुएचओ

अति सना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने पछिल्ला प्रमाणहरु देखिएको डब्लुएचओले उल्लेख गरेको छ ।

सुनको भाउ प्रतितोला ७ सय बढ्यो

सोमबार प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको आज ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शहीद गंगालाल हृदय केन्द्रको ओपडी सेवा अनिश्चितकाललाई बन्द

अस्पतालले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि ओपिडी सेवा हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।

क्यारेबियन प्रिमियर लिग: सन्दीप जमैका तलावाजमा आबद्ध

यसअघि सन्दीपले सन् २०१८ को सिजनमा सेन्ट किट्स एन्ड नेभिस पेट्रियट्स बाट खेलेका थिए जसमा उनले ५ खेल खेल्दा ७ विकेट हात पारेका थिए ।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै, यी कुरामा ख्याल गरौँ

सरकारले ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ।