मार्मिक गीत ‘छुट्यो आमा भन्ने रहर’
काठमाडौं । नेपाली गीत संगीतको बजारमा हरेक दिन पृथक शैलीका गीतहरु आइरहेका छन् ।
मनोरञ्जन, व्याङगात्मक गीतलाई चिर्दै सत्य घटनामा आधारित गीतहरुको संख्या...
प्रतितोला ३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति छ तोलाको ?
काठमाडौं, १ फागुन । छापावाल सुनको मूल्य विहिवार प्रतितोला ३०० रुपैयाँले बढेको छ ।
बुधवार प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा...
कोरोना महामारी: एकैदिनमा २४२ जनाको मृत्यु, ४८ हजार बढी संक्रमित !
काठमाडौं, १ फागुन । चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या १३ सय ५७ पुगेको छ ।
हुवेई प्रान्तमा बुधबार थप २ सय ४२...
गाँजा सेवनले दिमाग दोब्बर भ्रमित, स्मरणशक्तिमा असर !
विकसित मुलुकहरू प्रतिबन्धित लागूऔषध गाँजाको औषधीय गुण र आर्थिक सम्भावना चिनेर धमाधम ‘गाँजा–युग’ मा फर्किरहेका छन् । नेपालमा पनि यसलाई खुला गर्नुपर्ने बहस शुरू भएको छ ।
निर्माणाधिन रंगशालामा गुञ्जियो ‘सेन्टी भाइरस’ को प्रमोशनल गीत ‘पार्टी जिताइदे’ (फोटोफिचर)
काठमाडौं । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा चलचित्र ‘सेन्टी भाइरस’को प्रमोशनल गीतको छायांकन गरिएको छ ।
प्रचार-प्रसारमा सहयोग पुग्ने हिसाबले ‘पार्टी जिताइदे’...
बालबालिकाको अगाडि प्रयोग गर्ने शब्दले कस्तो असर गर्छ ?
आमाबुबाहरूमा आफ्नो छोराछोरीले भनेको मानेनन् भने कराउने, गाली गर्ने, पिट्ने बानी हुन्छ । बालबालिकालाई अनुशासित बनाउने वा आज्ञाकारी बनाउने निहुँमा गरिने शब्दले नै बालबालिका मानसिक असर पैदा गराउने अध्ययनले देखाएको छ ।
अमेरिका ८ विकेटले पराजित, कीर्तिमानबाट चुक्यो नेपाल
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको ३६ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर २ बलमा दुई विकेट गुमाउँदै ३६ रन पूरा गर्यो ।
अमेरिका ३५ रनमा अलआउट, सन्दीप र सुशनको घातक बलिङ
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो ।
भारतविरुद्धको एकदिवसीय सिरिजमा न्युजिल्यान्डको ‘क्लिन स्विप’
काठमाडौं, २८ मंसिर । भारतसँगको एकदिवसीय सिरिजमा घरेलु टोली न्युजिल्यान्डले क्लिन स्विप गरेको छ । मंगलबार भएको तेस्रो खेलमा न्युजिल्यान्डले भारतलाई ५...
सावधान ! चुमेर माया गर्नु बालबालिकाको लागि घातक
धेरैलाई थाहा नहुनु सक्छ चुमेर माया गर्नु स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुन्छ । बालबालिकाको लागि भने चुमेर चुम्बन गर्नु प्राणघातक सरह नै मानिन्छ । आफ्ना सन्तान प्रति माया दर्शाउनका लागि कतिपय आमाबाबुले चुम्बन खाइरहने गर्दछन ।