सरकारी अस्पताललाई धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोरोनाका बिरामीसँग धरौटी नलिन उपचार गर्न निर्देशन दिएको छ ।
मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह
अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् ।
सुनको मूल्य तोलामा पाँच सय बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको हो ।
टेकु अस्पतालमा कोरोनाको उपचार गर्न कति लाग्छ शुल्क ?
विपन्न, जेष्ठ नागरिक(७० वर्षभन्दा माथि), अति अपाङता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचय पत्र भएमा आर्थिक अवस्था र आवश्यकताका आधारमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म उपचार छुट हुने अस्पतालले जनाएको छ।
भिटेनको नयाँ गीत ‘पारा’ संशोधनपछि पुनः रिलिज हुने
काठमाडौं । गत कात्तिक ८ गते सार्वजनिक गरिएको भिटेनको नयाँ गीत ‘पारा’ संशोधनपछि पुनः रिलिज हुने भएको छ।
भिटेनले शनिबार एक विज्ञप्ति जारी गर्दै कार्तिक...
देशभर कोरोनाबाट थप १७ को मृत्यु, ३६५ जना आइसीयू र भेन्टिलेटरमा
नेपालमा पछिल्लो २४ घण्टामा १७ जना मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । अझै ३ सय ६५ जनाको अवस्था गम्भीर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९६ जनाको आइसियु र ६९ संक्रमितको भेन्टिलेटरमा उपचारत जारी छ ।
देशभर २५०८ मा संक्रमण पुष्टी, २२६४ निको भए
नेपालमा पछिल्लो २४ घण्टामा २५ सय आठजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ९ सय ७६ महिला र १५ सय ३२ पुरुषमा संक्रमित पुष्टी भएको हो ।
कोरोना महामारी: नेपाल खराब सूचीको ३३ औं स्थानमा, कस्तो छ सार्क राष्ट्रको अवस्था ?
नेपालमा नेपालमा १ लाख ६८ हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १ लाख २८ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने ९२० जनाको मृत्यु भएको छ।
बढ्न थाल्यो चिसो, कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?
अहिले उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
उद्यमशीलता सम्बन्धि टक सिरिज आयोजना हुँदै
हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धि टक सिरिज आयोजना हुने भएको छ ।

































