सागमा विभिन्न खेल हुँदै,एथ्लेटिक्समा १० स्वर्णको छिनोफानो, कराते सकिँदै
पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ। खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा हुने पुरुष टि ट्वेन्टी क्रिकेटमा आज विहान ९ बजे बंगलादेश र माल्दिभ्स तथा दिउँसो १ बजे श्रीलंका र भुटान भिड्नेछन्।
नेपाल तालिकाको शीर्ष स्थानमा, भारत पछिपछि,कुन देशको कति मेडल ?
श्रीलंकाले ५ स्वर्ण, १३ रजत र २५ काँस्यसहित ४३ पदक सहित तेस्रो स्थानमा रहेको छ । यसैगरी पाकिस्तानले ४ स्वर्ण, ९ रजत र ८ काँस्यसहित २१ पदक जितेको छ भने बंगलादेशले ४ स्वर्ण, ३ रजत र २१ काँस्यसहित २८ पदक जितेको छ ।
महिला भलिबलको स्वर्ण भारतलाई, नेपाल रजतमा चित्त बुझाउन बाध्य
काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्रगतको महिला भलिवलमा स्वर्ण पदक भारतले जितेको छ ।
काठमाडौंमा भएको खेलको पहिलो...
फुटवलमा नेपालको विजयी सुरुवात, भुटानको पोष्टमा गोलको वर्षा
काठमाडौं, १७ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्रगत फुटवलमा नेपालले विजयी सुरुवात गरेको छ ।
दशरथ रंगशाला त्रिपुरेश्वरमा भएको प्रतियोगितामा नेपालले भुटानलाई...
तेह्रौं सागः यस्तो छ स्वर्ण, कास्य र रजत तालिका, नेपाल प्रथम स्थानमा
काठमाडौ, १७ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगीतामा नेपालले १९ स्वर्ण ३ रजत र ९ काश्य गरी ३१ पदक सहित अंक तालिकाको...
श्रीलंकासंग ६ विकेटले हार्यो नेपाल
काठमाडौ, १७ मंसिर । काठमाडौंमा जारी तेह्रों दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगीता अन्तर्रगत पुरुष क्रिकेटमा नेपाल श्रीलंकासंग ६ विकेटले पराजित भएको ।
१ सय...
सन्तोषी श्रेष्ठ एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला
काठमाडौं,१७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक हात पारेको छ । नेपालका लागि सन्तोषी श्रेष्ठले १०...
नेपालले श्रीलंकालाई दियो १ सय ७३ रनको लक्ष्य, दिपेन्द्रको उत्कृष्ट व्याटिङ
काठमाडौं, १७ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) पुरुष क्रिकेट प्रतियोगितामा नेपालले श्रीलंकालाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।
किर्तीपुर क्रिकेट...
तेह्रौ सागः नेपालको स्वर्ण संख्या १९ पुग्यो, कुनमा कति ?
काठमाडौं, १७ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण संख्या १९ पुगेको छ ।
सोमवार कुल १५ स्वर्ण जितेको नेपालले मंगलवार...
बालोन डी ओर अवार्डमा मेस्सीको कीर्तिमान,छैटौँ पटक जिते उपाधि
काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बालोन डी ओर अवार्ड जितेका छन्।
सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै...