उपत्यकामा तोकिएको सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न काठमाडौंमा पाँच वटा तथा ललितपुर र भक्तपुरमा ४/ ४ वटा अनुगमन टोली परिचालन गरिएको छ । हालसम्म मास्कको प्रयोग नगरी हिँड्ने ४ लाख...
पहिरोबाट सवैभन्दा धेरै २०६ जनाको मृत्यु भएको छ। दुईमहिनाको समयमा सिन्धुपाल्चोक जिल्लामा बढी मानिसको पहिरोमा परी ज्यान गएको छ। मनसुन शुरु भएपछि बाढिबाट ४ जनाको मृत्यु, ११ जना बेपत्ता र...
अघिल्लो दिनको तुलनामा आईतबार सुन प्रतितोला दुईसय रुपैयाँ घटेर ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
धोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा भावुक पोस्ट गर्दै सन्यासको घोषणा गरेका हुन् । अब धोनीले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शरीरमा भाइरस प्रवेश गरेको पाँच दिन सम्म परिक्षण गर्दा संक्रमण नदेखाउन सक्ने भन्दै यस्तो आग्रह गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरसको परीक्षण ५ लाख माथिमा नाघेको छ । नेपालमा कुल पिसिआर परीक्षण ५ लाख ५ हजार ६६० पुगेको छ ।...
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीन जना मानिसको ज्यान गएको छ । स्वास्थ्य तथा संख्या मन्त्रालयले यसको पुष्टी गरेको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उक्त संख्यामा नयाँ बिरामी थप भएका हुन्
शुक्रबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई ८-२ गोलको फराकिलो अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।
हरेक बर्ष मनसुन सुरुभएसँगै नेपालमा बाढि पहिरोको त्रास बढ्ने गरेको छ नेपालमा दुई कारणले पहिरोको जोखिम बढी छ। एक, धेरै बस्ती पहिरोको जोखिम हुने ठाउँमा छन् वा पुराना ठूला पहिरोबाट...
© 2026 Cloud Patrika. All Rights Reserved.