काठमाडौं । 'रिडडारा आरडिसिक्स फाेडब्लुडि' मनाङ पुग्ने पहिलाे इभि बनेकाे छ। एवाइएफ माेटर र्यालि अन्तर्गत मनाङ पुग्ने पहिलो इभि पिकअप बनेकाे हाे।
एवाइएफ र्यालिकाे आधिकारिक सवारी साझेदारका रूपमा सिजि, मोटर्सले देशभर फैलिएको २४० भन्दा बढी चार्जिङ स्टेसन नेटवर्कको...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो प्लान्टको उद्घाटन गरे ।
यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । विभागले अन्तर प्रदेश चल्ने सवारीको भाडा घटाएको हो ।
काठमाडौं । एयरब्याग सवारीसाधनको महत्त्वपूर्ण सुरक्षात्मक प्रणाली हो, जसले दुर्घटनाको समयमा यात्रुहरूलाई चोटपटक चाग्नुबाट बचाउछ । दुर्घटनाको समयमा यात्रुहरूलाई सुरक्षित राख्न एयरब्यागहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। चोटपटक कम गर्न 'सूरक्षाकवचको रूपमा काम गर्छन्।
एयरब्याग विभिन्न अवस्थामा सक्रिय हुन्छन् । एयरब्यागको...
नेपाल आयल निगमले फागुन ४ गते शुक्रबारबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ ।
साझा यातायातले सोमबारदेखि थप ३ वटा विद्युतीय बस संचालनमा ल्याएको छ। साझाले ६ महिनाअघि ३७ ओटा चीनबाट खरिद गरेर ल्याएको हो ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
हुन्डाई कन्स्ट्रक्सनका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन र खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मेन्टको रूपमा रहँदै आएको छ । हुन्डाइ मसिन, हेभि इक्विप्मेन्ट अपरेटरहरूलाई कार्य सम्पादन गर्न मुख्य भूमिका खेल्दै आएको छ ।
मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका.६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताए ।
६ वर्षभन्दा बढी समयदेखि केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले नेपालका लागि ११० वर्ष पुरानो इटालियन ब्रान्ड बेनेलीको एकमात्र आधिकारिक वितरक र बिक्रेता हो ।

































