टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले सञ्चालन गरेको टाटा मोटर्सको धमाका अफर चैत १७ गतेसम्म बढाइएको छ ।
सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च बिक्री हुने इ–स्कुटर ब्रान्ड हो। नेपालमा सेगवे ई–१२५ को विक्री यही चैत १९ देखि वारेन्टीसहित सुरु भइसकेको छ।
यसका साथै गियरबक्स, रियर र फ्रन्ट एक्सलका साथै इन्जिन वायरिङ, स्टार्टर मोटर, अल्टरनेटर जस्ता इलेक्ट्रिकल कम्पोनेन्ट र इलेक्ट्रोनिक कम्पोनेन्ट युनिट समेत कभर हुनेछ ।
पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो ।
अग्नि समूहको सहायक कम्पनीले चितवनमा आयोजित गरेको एक कार्यक्रममा 'नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट' सार्वजनिक गरेको हो ।
काठमाडौं महानगरपालिकाले वातावरणीय सुधारका लागि सवारी साधनको प्रदुषण मापनमा कडा निगरानी सुरु गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो फेसबुक स्ट्याटस मार्फत यस्ताे जानकारी दिएका हुन्। उनले सवारी साधनको प्रदुषण नियन्त्रण र सरसफाइलाई प्राथमिकतामा राखिएको जानकारी गराएका छन्
विभिन्न सात सुत्रिय मागपत्र राख्दै आन्दोलनरत यातायात सम्बध महासंघहरु र यातायात मजदुर सम्बध संघ, संगठनले यातायात बन्दको कार्यक्रम फिर्ता गरेका छन् ।
सरकारले भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका तयारीलाई गति दिएको छ । भन्सार कार्यालयहरुमा प्रयोग हुने यो निर्देशिका चाँडै तयार भई कार्यान्वयनमा आउने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरी वडा कार्यालयतर्फ आउँदै गरेको रा१त ३५०२ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटनामा परेको हो ।
यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई कालोमोसो दलेर दुव्र्यवहार भएको छ । नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

































