काठमाडौं, १३ असोज । अधिक सवारी जामका कारण सरकार र प्रहरीको आलोचना भएपछि प्रहरीले जाम हटाउन विशेष प्रहरी टोली नै खटाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म राजमार्गमा कुनै पनि घटना हुन नदिन...
काठमाडौं, १२ असोज । केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए ।
यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा...
काठमाडौं, १० असोज । दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको...
काठमाडौं, ९ असोज । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।
सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट...
काठमाडौं, ७ असोज । नेपालीको महान् पर्व दशैँ, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् ।
आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम...
नवलपरासी, ७ असोज । ट्रकले कारलाई ठक्कर दिएपछि भएको दूर्घटनामा परी नवलपरासीमा ५ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर, कावासोती नगरपालिकामा ट्रक र कार जुधेका थिए ।
प्रहरीका अनुसार लु १ ख ८५३२ नम्बरको ट्रक र बा...
काठमाडौँ, ५ असोज । सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ लाई लक्षीत गर्दै पर्यटकलाई आरामदायी र सर्वसुलभ यात्रा गराउनको लागि स्विफ्ट होलिडेज सञ्चालनमा ल्याइएको छ ।
पोखराको लेकसाईडमा रहेको मुख्य कार्यालयले सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज...
काठमाडौं, ५ असोज । शङ्खरापुर नगरपालिकाको नाङ्लेभारे अझै पनि विकासमा निकै पछि परेको छ ।
यहाँको पटाप र छापभञ्ज्याङ तामाङ बस्तीको बाहुल्यता रहेको बस्ती हो । यहाँका बासिन्दाले सहज रुपमा यातायात सेवा पाउन सकेका छैनन् ।
यस्तै...
काठमाडौं, ५ असोज । दशैंलाई केन्द्रित गरी बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । उपत्यकाबाट बाहिरिने यात्रुलाई मध्यनजर गरी अग्रिम टिकट खुला गरिएको हो ।
यातायात व्यवस्था विभागका अनुसार सबै यातायात कम्पनीबाट आइतबारदेखि अग्रिम टिकट बुकिङ गर्न सकिने भएको...
काठमाडौं, १ असोज । निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा आज बिहानैदेखि देशभर भगवान् विश्वकर्माको पूजा गरिएको छ ।
प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने...