काठमाडौं ३ वैशाख । हिरो मोटोकर्पको नेपालस्थित आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङ (एनजिएम)ले नेपाली बजारमा ‘डेस्टिनी १२५’ स्कुटर भित्र्याएको छ । कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी १२५ सीसीको स्कुटर सार्वजनिक गरेको हो । कार्यक्रममा एनजिएमका अध्यक्ष अभिक ज्योतीले स्कुटरले उत्कृष्ट...
काठमाडौं, ३० चैत । वेलायती कार निर्माता एमजी मोटर्सले भारतीय बजारमा यही वर्षको अन्त्यतिर नयाँ इलेक्ट्रिक कार लञ्च गर्ने भएको छ । एमजीले ईजेडएस इलेक्ट्रिक कार भारतमा ल्याउने भएको हो । एमजीले यो वर्ष भारतमा एमजी हेक्टरको पनि बिक्री शुरु गर्दै...
काठमाडौं, २८ चैत । अमेरिकी अटो निर्माता कम्पनी फोर्डले भारतमा महिन्द्रा एण्ड महिन्द्रा कम्पनीसंग सहकार्य गरि एक नयाँ ज्वइन्ट भेन्चर कम्पनी स्थापना गर्ने सम्बन्धि सम्झौता गर्ने तयारीमा रहेको छ । फोर्डले हाल भारतमा स्वतन्त्र रुपमा आफ्नो कार्य गरिरहेकोमा अब...
हुन्डाई इन्डियाले लोकप्रिय कम्प्याक्ट एसयूभी कार क्रेटाको नयाँ भर्सन क्रेटा इएक्स सार्वजनिक गरेको छ । क्रेटा इएक्स इ सिरिज लाइनअपकै भएको र यसमा इ प्लसमा भन्दा विभिन्न नयाँ फिचर्स थपिएको कम्पनीले जनाएको छ । भारतमा यसको सुरुवाती मुल्य १० लाख...
काठमाडौं, १९ चैत । सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा मेभोक्स हेलमेटको बिक्रिवितरण सुरु गरेको छ । भारतीय कम्पनी सन्धार एमकिन इन्डष्ट्रिजले केही समयअघि मात्रै भारतीय बजारमा मेभोक्स हेलमेट ल्याएको थियो । मेभोक्स हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । यो हेलमेटको मूल्य...
जितेन्द्र खनाल काठमाडौं, १९ चैत । यातायात व्यवस्था कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ को अन्त्य सम्ममा मुलुकभर करीब २२ लाख दुई पाङ्ग्रे सवारी दर्ता भएका थिए । गत आर्थिक वर्ष मात्रै ३ लाख ४१ हजार भन्दा बढी बाइक दर्ता भएको...
अमेरिकी कार निर्माता फोर्डले नयाँ एसयूभी ‘पुमा’ बजारमा ल्याउने तयारी गरिरहेको छ । नयाँ एसयूभी ‘पुमा’ एसयूभी इकोस्पोर्ट भन्दा आकारमा केही ठुलो र केही महंगो हुने पनि कम्पनीले जानकारी दिएको छ । अर्को साता नेदरल्याण्डमा हुने कार्यक्रममा फोर्डको ‘पुमा’ सार्वजनिक गर्ने...
फोर्ड गाडीको नेपालस्थित आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सले फोर्ड फिगोको नयाँ संस्करण नेपाली बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार नयाँ फोर्ड फिगोलाई आकर्षक डिजाइनको साथै उत्कृष्ट प्रविधिको शक्तिशाली इन्जिन सहित बजारमा ल्याइएको छ । नयाँ फिगो डिजेल र पेट्रोल गरी दुई भेरियन्टमा...
काठमाडौं, ८ चैत । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ मूल्य सार्वजनिक गरेको छ । नयाँ मूल्य अनुसार ड्याट्सन गोको मूल्य रु २४ लाख ९९ हजारबाट प्रारम्भ हुने कम्पनीले जानकारी...
काठमाडौं, ३ चैत । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को अवसर पारेर ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले ‘किने पछि जित्ने होइन जिते पछि किन्ने’ नारा सहित नयाँ वर्षको योजना...