प्रोपटी

सुनको मूल्य प्रतितोला १ लाख २ हजार पुग्यो

शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।

४ वर्ष अगाडि

वर्ष २०७८: सुनचाँदीको मूल्यमा तीव्र उत्तारचढाव, विश्लेषकको अनुमान विपरित नयाँ रेकर्ड

पछिल्लो समय विश्वभर नै बहुमूल्य मानिने पहेँलो धातु अर्थात सुनको मूल्यमा भारी उत्तारचढाव आएको छ ।

४ वर्ष अगाडि

फेरि प्रतितोला एक लाख नाघ्यो नेपाली बजारमा सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार तोलामा ८ सयले बढेर सुनको मूल्य तोलामै एक लाख नाघेको हो ।

४ वर्ष अगाडि

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ ।

४ वर्ष अगाडि

प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य फेरि उकालो लागेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार १ सय रुपैयाँले बढेको हो

४ वर्ष अगाडि

सुनचाँदीको मूल्य घट्यो, कतिका हुँदैछ कारोबार ?

घिल्लो दिनका तुलनामा बुधबार प्रतितोला ११ सय रुपैयाँ घटेको हो ।

४ वर्ष अगाडि

बढ्यो सुनको मूल्य, फेरि प्रतितोला एक लाख नाघ्यो

नेपाली बजारमा सुनको फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको भाउ तोलाको ८०० रुपैयाँले बढेको हो ।

४ वर्ष अगाडि

सुनको भाउ प्रतितोला ६ सय रूपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

नयाँ रेकर्ड बनाएर ओरालो लागेको सुनको भाउ घट्ने क्रम जारी छ । अघिल्लो दिनको तुलनामा साताको पहिलो दिन आज सुन-चाँदीको घटेको छ।

४ वर्ष अगाडि

सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपाली बजारमा सुनको भाउ शुक्रबार स्थिर रहेको छ । चाँदी भने घटेको छ ।

४ वर्ष अगाडि

सुनको भाउ प्रतितोला ३५ सय रुपैयाँ घट्यो

नेपाली बजारमा कीर्तिमान कायम गरेको सुनको भाउ एकै दिन प्रतितोला ३५ सय रुपैयाँले घटेको छ।

४ वर्ष अगाडि
1 15 16 17 18 19 62