बिहीवारको तुलनमा आज शुक्रवार चाँदीको मूल्यमा भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ । मर्सरले हरेक वर्ष सार्बजनिक गर्ने विश्वका कस्ट अफ लिभिंग सिटी (महंगो शहर) को सूचीको पहिलो नम्बरमा टुर्कमेनिस्तानको शहर अश्गाबाट रहेको छ । २०२० को सूचीमा दोस्रो स्थानमा रहेको...
आइतवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको थियो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको समयावधी पुरा भइसकेपछि सिर्जना हुने व्यवस्थापन निकायको अभावलाई पूर्ति गर्न त्यस्तो निकाय आवश्यक रहेको भन्दै प्राधिकरण निर्देशक समितिको बैठकमा कुरा उठाइएको हो ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
लकडाउनले लामो समय बन्द भएर गहना व्यवसाय पून सूचारु हुन थालेकोले आयातको कोटा बढाउन माग गरेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार सोमबारका लागि कारोबार मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
सुनचाँदीको भाउ आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँ घटेको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १५ सयले घटेको हो ।
सुनचाँदीको भाउ बढ्नेक्रम जारी छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा तीन सयले बढेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.