महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुनको मूल्य तोलाको दुई सय र चाँदी १५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मूल्य प्रतितोला ५ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ९ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।
महासंघको अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपियाँ निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९३ हजार ९ सयमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं, ८ असोज । नेपाली बजारमा सुन चाँदीको भाउ निरन्तर ओरालो लागेको छ । पछिल्लो तीनदिनमा सुनको भाउ ४ हजार १ रुपैयाँले घटेको छ । मंगलबार तोलाको १७ सय, बुधबार...
मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
काठमाडौं, ६ असोज । सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य १ हजार ७ सय रुपैयाँले ओरालो लागेको हो। चाँदीको भाउमा पनि तोलामा ९०...
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९७ हजार २ सय कायम भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.