नेपाली बजारमा सुन-चाँदीको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आइतवार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ ।
नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । लगातार उकालो लागेको सुन बिहीबार यो बर्षकै उच्च बिन्दुमा पुगेको हो ।
सुनचाँदीको भाउ फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आइतबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले बढेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.