सुन आयातमा कडाइ, दैनिक कोटा ५० प्रतिशत कटौती

विदेशी विनिमय सञ्चिती घट्दो क्रममा रहेको र विदेशी विनिमय सञ्चितीको ठूलो हिस्सा सुन आयातमा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको हो ।

रुस-युक्रेन द्वन्द्वको असर: सुनको भाउ प्रतितोला १ लाख नाघ्यो, चाँदीमा नयाँ...

विगत केही दिन देखि सुनको भाउमा उच्च बृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ ।

सुनको भाउ तोलाको ९९ हजार ९ सय रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९ सय रुपैयाँका दरले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो

सुनको मूल्य तोलाको एक लाख नजिक

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रति तोलामा एक हजार ९ सय रुपैयाँले बढी ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य घट्यो

सुनको मूल्यमा गिरावट आएको छ। सोमबारको तुलनामा मंगलवार प्रतितोला ६ सय रुपैयाँ घटेको हो।

फेरि बढ्यो सुनको भाउ, प्रतितोला मूल्य ९७ हजार पुग्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार छापावाला र तेजाबी दुवैको भाउ प्रतितोला ८ सय रुपैयाँ बढेको हो ।

सुन तस्करीको नयाँ उपाय : धुलो बनाउँदै-बोक्दै

ठोस वस्तुलाई त्रिभुवन विमानस्थलस्थित सुरक्षा जाँचका लागि राखिएका उपकरणहरुले सहजै पत्ता लगाउँछन् । त्यसका आधारमा प्रहरीले वस्तु बोके नबोकेको पत्ता लगाउँछन् । तर, पछिल्लो समय तस्करहरुले प्रहरी र उपकरणको आँखा छल्न नयाँ उपाय लगाउन थालेका छन् ।

सुन,चाँदीको भाउमा गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

लगातार बढेको सुनको मूल्य एकैदिन १६ सय घट्यो

लगातार बढेर तोलामा ९६ हजार ७ सय रुपैयाँमा पुगेको सुनको भाउ तोलामा सुन १६ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा झरेको हो ।

प्रतितोला ९४ हजार पुग्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । विहीवार प्रतितोला ५०० ले बढेको थियो ।