सुनचाँदीको भाउ घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन तोलामा ५ सय र चाँदी २० रुपैयाँ घटेको हो ।
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको भाउ आज तोलामा ९ सय र चाँदी १५ रुपैयाँ बढेको हो । अघिल्लो दिनको तुलनामा सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।
सुनको भाउ घट्यो, चाँदीको बढ्यो
छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८० रुपियाँ निर्धारण गरिएको छ ।
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार
बुधबार छापावाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको भाउ बढ्यो, पछिल्लो एक साता यताकै उच्च विन्दुमा
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको लागि छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ ।
सुनचाँदीको भाउ घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार सुनको मूल्य तोलाको दुई सय र चाँदी १५ रुपैयाँ घटेको हो ।
सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुनको मूल्य प्रतितोला ५ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।
सुनचाँदीको भाउमा बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ९ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।
सुनचाँदीको भाउ घट्यो, कति पुग्यो तोलाको ?
महासंघको अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपियाँ निर्धारण गरिएको छ ।






















