सुनको भाउ हालसम्मकै उच्च

बुधबारको लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९६० रुपैयाँ तोकेको छ।

सुनको मूल्यले राख्यो रेकर्ड, कति पुग्यो तोलाको ?

अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सयले बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको छ । यो नै अहिले सम्मको उच्च भाउ हो ।

सुनको मूल्य हालसम्मकै उच्च

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ५०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६६५ रुपैयाँ कायम भएको हो। यो नेपालकै इतिहासमा सुनको उच्च मूल्य हो।

सुनको मूल्य तोलाको ९१ हजार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो।

सुनको भाउ तोलाको ९० हजार नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ पुगेको छ।

सुनको मूल्य हालसम्मकै उच्च

सोमबार सुनको भाउ तोलामा एक सय रुपैयाँ बढ्दै नयाँ उचाइमा पुगेको छ। सोमबार प्रतितोला छापावाल सुन ८९ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ८९ हजार २ सय ६५ रुपैयाँ पुगेको छ।

सुनको भाउ तोलाको ९० हजार नजिक

लकडाउनको पछि आइतबार कारोबार खुल्दा कारोबार एकैपटक तोलामा १० हजार ४ सय रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८७ हजार ४ सय रुपैयाँ कायम भएको थियो। तेजाबी सुन भने १० हजार २ सय ६० रुपैयाँ बढेर प्रतितोला ८६ हजार ९सय ६० रुपैयाँ कायम भएको थियो।

सुनको मूल्य तोलामै साढे १० हजार महँगियो

अन्तर्राष्ट्रिय बजार भाउ अनुसार मूल्य कायम गरिएको महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलाको ९ सय २५ रुपैयाँ तोकेको महासंघले जनाएको छ । चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ९ सय २५ रुपैयाँ पुगेको हो

सुनको मूल्य बढ्ने क्रम जारी, सोमबार प्रतितोला ५०० रुपैयाँ बढ्यो

काठमाडौं, १० चैत । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ । आइतबार प्रतितोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा...

सुनको मूल्य प्रतितोला १००० रुपैयाँ बढ्यो

काठमाडौं, ९ चैत । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १००० रुपैयाँ बढेको छ । कारोबार भएको अघिल्लो दिन प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको...