काठमाडौं । भान्सामा सबैभन्दा बढी प्रयोग गरिने तरकारी आलु खानमा स्वादिष्ट हुनुका साथै स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायी छ । विभिन्न अनेक प्रकार बनाएर खान सकिने आलुमा विभिन्न प्रकारका पौष्टिक...
काठमाडौं । रक्तचापका बिरामीका लागि अण्डाको सेता भाग खानु फाइदाजनक हुने एक अध्ययनले देखाएको छ । अण्डाको सेतो भागमा रक्तचाप नियन्त्रण गर्ने पोषक तत्व रहने भएको कारण तौल बढ्छ भन्ने...
फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिबल सन् २०१७ देखि नियमितरुपमा आयोजना गरिरहेको छ, जसमा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जन समेत प्रदान गर्दछ ।
देशका विभिन्न जिल्लाबाट माघे संक्रान्ति विशेष तरुलहरु कालीमाटी तरकारी बजार भित्रिसकेका छन् । कालीमाटी तरकारी बजारको तथ्यांक अनुसार अहिलेसम्म लगभग १ हजार टन तरुल आईसकेको छ ।
काठमाडौं । तपाईंले अक्सर कागती पानी खादाँ तौंल घट्छ भन्ने त सुन्न भएको होला । यो सत्य पनि हो । कागती पानीले तौल घटाउनुका साथै छालाको सुरक्षामा पनि काम गर्छ...
काठमाडौं । नुन खानेकुरालाई थप स्वादिलो बनाउने एक प्रमुख तत्व हो । नुनमा सोडियम पाईन्छ । हामी हरेक दिन नुनको माध्यमबाट सोडियम खान्छौं । सोडियमले रगतमा इलेक्ट्रोलाइटको मात्रा कम गर्छ...
काठमाडौं । नेपाली भान्सामा धेरै मात्रामा प्रयोग हुने लसुनले खानालाई स्वादिष्ट बनाउने मात्र होइन सुन्दरता कायम राख्न पनि मद्दत गर्छ । लसुन धेरै गुणकारी हुँदा पनि केही मानिसहरु यसको प्रयोग...
काठमाडौं । जाडो मौसममा धेरै रुचाइने अधुवा नेपाली भान्सामा चियामा राखेर खानुका साथै तरकारीमा राखेर पनि खाईन्छ । साथै, अदुवा हालेर जाडोमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । भिटामिन...
ग्रीन टी खाली पेटमा पिउनु हुँदैन । यसको सेवन गर्ने सबैभन्दा उपयुक्त समय भनेको बिहान खाना खानुभन्दा एक घन्टा अगाडी र बेलुका सुत्नुभन्दा दुइ घन्टा अगाडि हो । त्यस्तै दिउँसो...
काठमाडौं । जाडो मौसम सुरु भएलगत्तै हामीलाई रुघा, खोकी, ज्वरोजस्ता स्वास्थ्यसम्बन्धी समस्याहरुले सताउने गर्दछ । यो मौसममा चिसोबाट बच्नुका साथै आफ्नो स्वास्थ्यको पनि विशेष ध्यान दिनुपर्छ । प्रतिरक्षा प्रणालीलाई बलियो...
© 2026 Cloud Patrika. All Rights Reserved.