पर्यटन

पर्वतारोही एवं फोटो पत्रकार श्रेष्ठ र कान्समा अवार्ड विजेता शाहलाई परिसंघको सम्मान

काठमाडौं, ८ असार । नेपाल उद्योग परिसंघको पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान...

४ वर्ष अगाडि

क्षमा माग्दै बुद्ध एयरले भन्यो- सेवा बन्द गर्नु यथोचित निर्णय होइन, आगामी दिनमा यस्ता निर्णयमा संलग्न हुन्नौं’

बुद्ध एयरले आफ्नो छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ ले बुधबारका लागि घोषणा गरेको हवाई सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णयप्रति क्षमा मागेको छ ।

४ वर्ष अगाडि

प्राधिकरणको चेतावनीपछि आन्तरिक उडान नियमित

नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाहीको चेतावनी दिएपछि आन्तरिक उडान नियमित भएको छ । बुधबारबाट उडान रोक्ने घोषणा गरेका वायुसेवा कम्पनीले आज ११ बजेपछि सबै उडान नियमित हुने बताएका हुन् ।

४ वर्ष अगाडि

बुधबारदेखि सबै उडान रोक्ने वायुसेवा सञ्चालक संघको निर्णय, सरकारसँग राख्यो ५ बुँदे माग

वायुसेवा सञ्चालक संघ नेपालले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ ।

४ वर्ष अगाडि

एनएमबि बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

काठमाडौं, ७ असार । एनएमबि बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । बैंक र अन्नपूर्ण केबलकारले सो सम्बन्धमा सम्झौता गरेका हुन् । जसअनुसार बैंकका ग्राहकहरुले पोखराको अन्नपूर्ण...

४ वर्ष अगाडि

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेका थिए ।

४ वर्ष अगाडि

हवाई भाडा बढ्यो, कुन गन्तब्यमा कति ? (सूचीसहित)

हवाई सेवाप्रदायकहरुले भाडा बढाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएसँगै हवाई भाडा बढाउने निर्णय गरेका हुन्।

४ वर्ष अगाडि

कतार एयरवेजको नाफामा ऐतिहासिक रेकर्ड, एक वर्षमा १ करोड ५० लाख यात्रुलाई सेवा

कम्पनीको २०२१ २२ को बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । एयरलाइन्सका लागि सबैभन्दा अप्ठ्यारो परिस्थितीमा पनि कम्पनीले ऐतिहासिक रेकर्ड बनाउनुको श्रेय सफल रणनीतिलाई दिएको छ ।

४ वर्ष अगाडि

मनसुनका कारण चितवन राष्ट्रिय निकुन्ज भित्र पर्यटकीय गतिविधि बन्द

चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधि बुधबारबाट बन्द भएको छ । मनसुनको समयमा जोखिम हुने भन्दै जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयरसहितका गतिविधि बन्द गरिएको हो ।

४ वर्ष अगाडि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्न सक्छ ‘ट्रान्जिट एयरर्पोट’ ?

नेपालमा अहिले संचालनमा रहेको काठमाडौंस्थित त्रिभुवन विमानस्थल गन्तब्य विमानस्थल मात्र हो । समितिले भने गौतमबुद्धलाई नयाँ अवधारणामा संचालन गर्न निर्देशन दिएको हो । यसले विमानस्थलले विजनेश पाउने अपेक्षा गरिएको छ...

४ वर्ष अगाडि
1 55 56 57 58 59 139