युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले उक्त आग्रह गरेका हुन् ।
सुगममा मात्र सेवा दिइरहेको निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले अब दुर्गममा समेत सेवा बिस्तार गर्ने भएको छ । कम्पनीले आगामी २०२६ सम्म कुल ८ नयाँ जहाजबाट दुर्गममा उडान बिस्तार...
आइतवार मन्त्रालयले आयोजना गरेको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्र दिएका हुन् ।
कडा परिश्रमको साथ आफ्नो सपना साकार पार्न लागि परेका सुनारले फरक क्षमता हुनेहरुले पनि साहासिक काम गर्नसक्छ भन्ने पुष्टी गर्न सगरमाथा आरोहणको योजना बनाएको बताए ।
यात्रुको चाप वृद्धि भएकाले हुम्लासहितका विमानस्थलमा उडान सङ्ख्या थप गरेको हो । यसअघि हप्तामा एउटा मात्रै उडान भर्दै आएको एयरलाइन्सले अब हप्तामा तीन उडान भर्नेछ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले इन्धन शुल्क (फ्युल चार्ज) वृद्धि गरेका हुन् । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ प्रतिलिटर बढाएको थियो ।
आयल निगमले हवाई इन्धन भण्डारण (आयल डिपो) निर्माणको काम पनि सुरु गरेको छैन । विमानस्थलबाट करिब २ कि.मि. उत्तरमा रहेको ल्याण्डफिल साईड स्थानान्तरणको काम सुरु हुन नसक्दा उडान संचालनमा ‘बर्ड...
अब नेपाल एयरलाइन्सको टिकट काटेर यूरोप तथा अष्ट्रेलियासम्म जान सकिने भएको छ । नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबीच द्धिपक्षीय सम्झौता भएपछि उक्त सुविधा थपिएको हो ।
जसअनुसार अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु ४ सय ४० बढेको छ । यो गन्तव्यमा साविकमा ३ हजार ८ सय रहेको थियो । त्यस्तै छोटो गन्तव्य २...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट गोल्डेन गेटसम्म निशुल्क बस संचालन गरिने भएको छ । यसका लागि आवश्यक तयारी शुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.