संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । पौने ६ बजेतिर भ्रमण वर्षको ‘यति मस्कट’को लन्च सँगै विभिन्न साँस्कृतिक कार्यक्रम पौने ८ बजे सम्म चल्ने तालिकामा...
काठमाडौँको मुख्य आकर्षणका रूपमा रहेका चार सम्पदा हनुमानढोका, स्वयम्भूनाथ, बौद्ध र पशुपतिनाथ मन्दिरलाई सुन्दर र आकर्षक बनाउन रङ लगाउने र सरसफाइको काम भइरहेको छ ।
फुलचोकीमा मानिसहरु हराउन थालेपछि सूचना पाटी र रुट संकेत चिन्हहरु प्रशस्त राखिएका छन् । त्यसकारण अहिले नियमित रुटबाट आवतजावत गर्ने मानिसहरु यहाँ हराउन सक्ने सम्भावना छैन । तर, युवायुवती यस्ता...
उनले प्रक्रिएको बाटो भने सही नभएको टिप्पणी धेरैबाट भइरहेको छ । किनकी उनी हतारमा बोल्ने तर, बोलेको प्रतिवद्धता पुरा नगर्दा चिप्लरहेका छन् । यसबाट आशलाग्दा नेताप्रतिको जनताको भरोसा टुट्ने हो...
भ्रमण वर्ष सचिवालयले निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको सहयोगमा पर्यटकका लागि सामूहिक नेवारी भोजको आयोजना गर्न लागेको हो ।
भ्रमण वर्षको लागि पर्यटन आकर्षण गर्न उत्पत्यकामा रात्रीकालिन जीवन (नाइट लाइफ) सञ्चालनको लागि विशेष जोडदिनु पर्ने,रात्रीकालिन गतिविधि बढाउनु पर्ने बताएका छन । राजधानी साझ ६- ७ बजे नै सुनसान हुने...
नेपाल भ्रमण वर्ष २०२० शुरु हुन ठ्याक्कै ५ दिन बाँकि छ । भ्रमण वर्षको सफलतामा सबैभन्दा ठूलो भूमिका हुनुपर्ने संस्था नेपाल पर्यटन बोर्ड भने यति बेलै नेतृत्वविहिन हुन पुगेको छ...
सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशतर्फ संकेत गर्दै उनले भने, ‘काठमाडौंमा हवाई यात्रुको चाप व्यवस्थापन गर्न निजगढको कुनै विकल्प छैन, म आशावादी छु त्यो गम्भीरतालाई सबै पक्षले बुझ्नेछन् ।
काठमाडौं, ७ पुस । सूर्यविनायक नगरपालिका ७ घ्याम्पे डाँडा पाईलटबाबा नजिकै ३७ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको द ग्राण्ड गुण्डु रिसोर्टको शिलन्यास गरिएको छ । सोमवार शिलान्यास पछि बोल्दै...
भारतमा यदि तपाईको यात्रा हवाईजहाज कम्पनीका तर्फुबाट रद्द भयो भने २० हजार भारु (३२ हजार नेपाली रुपैयाँ) सम्म जरिवानाको दावि गर्न सकिने प्रावधान छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.