पर्यटन

कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने

कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ ।

४ वर्ष अगाडि

नेपाल एयरलाइन्सको दिल्ली उडान कटौती

प्राधिकरणको यस निर्णयले दुई सयभन्दा बढी डिल्ली उडानको तयारीमा रहेका यात्रु प्रभावित भएका छन् ।

४ वर्ष अगाडि

हिमाल आरोहणका लागि १२३८ बढीले लिए अनुमति, ८ करोड ५० लाख रोयल्टी संकलन

पर्ययटन विभागका अनुसार यो सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् ।

४ वर्ष अगाडि

पाँच शर्तसहित खुल्यो प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध

प्राधिकरणले पाँच शर्तसहित प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । गत आइतबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएपछी यो खेल बन्द गरिएको थियो...

४ वर्ष अगाडि

नेपाल र अमेरिकाबीच सिधा हवाई उडानको तयारी, अमेरिकाले आजबाट नेपालको सेफ्टी अडिट गर्दै

नेपाल र अमेरिकाबीच सिर्धा हवाई उडानको तयारी गरिएको छ । सोही सिलसिलामा अमेरिकी नियामक निकायले आजबाट नेपालमा हवाई सुरक्षा जाँच गर्ने भएको छ ।

४ वर्ष अगाडि

इयूले नेपालमाथिको कालोसूची हटाउनै पर्छ : प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले यूरोपेली यूनियनले नेपालमाथिको कालोसूची हटाउनै पर्ने पुनः दोहोर्याएको छ ।

४ वर्ष अगाडि

गौतमबुद्ध विमानस्थलमा जजिराले रोक्यो दैनिक उडान, अब सातामा तीन उडान गर्ने

जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ...

४ वर्ष अगाडि

देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि देशभरका साहसिक तथा व्यवसायिक खेल प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको हो।

४ वर्ष अगाडि

हिमाल चढ्न ६७ देशका आरोहीले लिए अनुमति, ६ करोड ७१ लाख रुपैयाँ रोयल्टी संकलन

सन् २०२२ जनवरी १ देखि अक्टुबर ११ सम्ममा हिमाल आरोहणका लागि १०१ आरोही समूहका ८२२ भन्दा आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार आरोहीमध्ये ६३१ जना पुरुष र...

४ वर्ष अगाडि

बुद्ध एयरको २५ वर्षे यात्रा, १ करोड ८० लाख बढीलाई सेवा

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार अहिले कम्पनीले दैनिक एक सय ५० बढी उडानमार्फत आठ हजार हाराहारी यात्रुलाई सेवा दिइरहेको छ । नेपालमा आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वटा...

४ वर्ष अगाडि
1 … 51 52 53 54 55 … 140