भर्चुअल प्रणालीबाट पढाउँदा विद्यार्थीहरु सन्तुष्ट हुँदैनन् भन्ने कुरा यसले देखिएको छ । आमुन्नेसामुन्ने भएर पढाउँदा जुन प्रकारको सन्तुष्टी र उत्सुकता हुन्छ भर्चुअल माध्यमबाट पढाउदा त्यो सन्तुष्टी र उत्सुकता नहुने देखियो...
नेपालमा विदेशी सिनेमा भित्रियोस्, विदेशी भाषा संस्कृतिले नेपाली भाषा संस्कृतिलाई तल पारोस् भन्ने नै राज्यको धारणा हो । या त सरकारी निकायमा आफ्नो कला संस्कृतिप्रति माया नभएका व्यक्ति छन् या...
उहाँले तथ्याङक लुकाउन खोज्दा खोज्दै पनि सक्नु भएको छैन । अर्थतन्त्र सकारात्मक नै रहेको छ । तर, यहाँ भयावह देखाउने प्रयत्न गरिएको छ ।
थामपाखा वरपरको जंगलमा थाकल, डुम्री, अमला, भलायो बेलजस्ता जंगली फलफुल प्रशस्त पाउन सकिन्छ भने बाघ, स्याल दुम्सीलगायत जंगली जनावरको अवलोकन गर्न पनि सकिन्छ ।
पछिल्लो समय टिकटकमा चलेको ट्रेण्ड ‘सुगर ड्याडी’ र ‘भोगटे’ होस् वा ‘छातिमा रुमाल बाधेर भिडियो बनाउने’ साथै ‘ट्राउजरको डोरी कम्मरमा बाध्ने’ नै किन नहोस् यसले अश्लीलता र नेपाली सभ्यतामाथि अतिक्रमण...
गत आर्थिक वर्षमा २३ लाख १ हजार टन दुध उत्पदन भएकोमा चालु आवको फागुन मसान्त सम्ममा १६ लाख २३ हजार टन मात्र उत्पादन भएको अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक...
तुलनात्मक रुपमा नेपालको एक साधन सम्पन्न र शिक्षित नागरिकहरुले यस्तो हैरानी व्यहोर्नु परिरहेको छ भने अरु सर्बसाधारण गरिब अशिक्षित जनताले कति दुःख भोगी रहेका होलान् ।
नेपाल राष्ट्र बैंकका अनुसार, सहुलियत कर्जाका १० शीर्षकमध्ये ऋणी संख्याका हिसाबले महिला उद्यमशीलता कर्जा र कर्जाको आकारका हिसाबले व्यावसायिक कृषि तथा पशुपंक्षी पालनतर्फ सबैभन्दा बढी कर्जा परिचालन भएको छ ।
कञ्चनपुरको चाँदनी दोधारा नगरपालिकामा सरकारले बनाउने योजना बनाएको कन्टेनर डिपो (आईसीडी) र एकीकृत जाँच चौकी (आईसीपी) आगामी चार वर्षभित्रै निर्माण गरिसक्ने नेपाल इण्टरमोडल यातायात विकास बोर्डले बताएको छ ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८।८९ को बजेट निर्माणका लागि गृहकार्य शुरु गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.