ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ५० मुरी भन्दा बढी धान फलाउने किसानलाई ४२ हजार पुरस्कार दिने भएको छ ।
आधाभन्दा धेरै जनसंख्या कृषि पेशमा संलग्न रहेको कृषिप्रदान देश नेपालमा स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।
दुग्धजन्य उत्पादनको खपत बढाउन धुलो दुध कारखानलाई अनुदान पनि व्यवस्था गरिएको छ ।
गत आर्थिक वर्षमा २३ लाख १ हजार टन दुध उत्पदन भएकोमा चालु आवको फागुन मसान्त सम्ममा १६ लाख २३ हजार टन मात्र उत्पादन भएको अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक...
चालु आर्थिक वर्ष २०७७।७८ मा अर्थतन्त्रमा थोक तथा खुद्रा व्यापार, गाडि तथा मोटरसाइकल मर्मत सेवाको योगदान सबैभन्दा बढी २०.१७ प्रतिशत रहेको छ ।
पशु सेवा विभागका अनुसार किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको पालिएका टर्कीमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ३० रुपैयाँमा किनबेच भइरहेको गोलभेडा बालाजुको क्षेत्रको खुद्रा पसलमा प्रतिकेजी ५० देखि ६० रुपैयाँ सम्ममा कारोबार भैरहेको छ । यो मंगलबारको मूल्य सूचीमा आधारित...
तरकारी बजारमा किसानले दैनिक २० घण्टा आफ्नो तरकारी राख्न पाउनेछन् । कालीमाटी तरकारी बजारको ४५ रोपनी क्षेत्रफलमा हाल ५ सय १५ वटा खुद्रा र थोक स्टलमा व्यापारीहरुले तरकारीको व्यापार गर्दै...
प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अन्डा र मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका हुन् । तर दूधमा आत्मनिर्भर हुन वार्षिक प्रतिव्यक्ति न्यूनतम ९१ लिटर आवश्यक पर्नेमा नेपालमा ७९...
कृषि तथा पशुपन्छी विकास मन्त्रालले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले देश ‘पशुपन्छीमा आत्मनिर्भर’ भएको घोषणा गर्ने भएका हुन् । हाल यी वस्तुमा करिब ९० प्रतिशतभन्दा बढी आत्मनिर्भर रहे पनि पूर्णआत्मनिर्भर हुन...
© 2026 Cloud Patrika. All Rights Reserved.