भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गरेकी छन् ।
सरकारले फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित ताजा कफी ए ग्रेडको ९० रुपैयाँ प्रतिकेजी र बी ग्रेडको ८० रुपैयाँ...
‘अघिल्लो वर्ष १७ करोडसम्मको मालाको कारोबार भएको थियो । तर, अहिलेको अवस्था असामान्य रहेको कारण यस वर्ष करीब १२ करोड रुपैयाँको कारोबारी लक्ष्य रहेको छ, श्रेष्ठले बताए ।
पछिल्लो समय फरक सोच राखेर उद्यमशिलता गर्ने व्यक्तिहरुको जमात बढ्न थालेको छ । यस्तैमा काठमाडौं उपत्यकामा पनि ठूलो लगानीमा ‘पंक्षी वाइल्ड लाइफ एग्रो रिसर्च सेन्टर’ नामक समुहले व्यवसायीक कालिज फर्म...
काठमाडौं । उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । गत वर्ष किनेको उखुको बक्यौता भुक्तानी गर्नमा उखु मिलहरुले ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन...
भूमीसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि, अधुरा कार्य सम्पादन कार्यविधि, तथ्यांक संकलन कार्यविधी सम्बन्धी मन्त्रालयसँग आवश्यक छलफल गरेको छ ।
राष्ट्रिय सहकारी विकास बोर्डले राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन मस्यौदा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ।
उपभोक्ताले कालीमाटीमै पनि घोषित मूल्यमा तरकारी पाउँदैनन् भने उपत्यकाका अन्य खुद्रा बजारमा तरकारीको भाउ झनै छोइनसक्नु छ ।
गत साउन र भदौ दुई महिनामा नेपालले ७ अर्ब ५२ करोडको धानचामल आयात गरेको छ। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा झण्डै दोब्बर बढी हो।
सामुदायिक तथा साझेदारी वनको व्यवस्थापनमा केन्द्रदेखि स्थानीय तहसम्मै भ्रष्टाचारको जालो फैलिएको संसदीय समितिले भेटाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.