शिक्षा

अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित

रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो ।

१ वर्ष अगाडि

केयूको उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त

काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री तथा केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।

१ वर्ष अगाडि

बूढानीलकण्ठ स्कुल र साझेदारी कार्यक्रममा ११९ जनालाई छात्रवृत्तिका लागि आवेदन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रम अन्तर्गको विद्यालयहरूमा आवासीय सुविधासहित छात्रवृत्तिमा अध्ययन गर्न आवेदन खुलेको छ।

१ वर्ष अगाडि

कन्सल्टेन्सिलाई सरकारले भन्याे ‘फ्री भिसाको प्रलोभन नदेखाउ’

सरकारले शैक्षिक परामर्शदातृ निकायलाई फ्रि–भिसा, रोजगारीको ग्यारेन्टी, डिपेन्डेन्ट भिसा उपलब्ध गराइने लगायतका प्रलोभन नदिन निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्ताे निर्देशन दिएकाे हाे। सेवाग्राहीलाई प्रलोभन देखाउने...

१ वर्ष अगाडि

केयूको प्राध्यापक संघले गर्याे चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं विश्वविद्यालय (केयू)को प्राध्यापक संघले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । उपकुलपति सिफारिसमा गैरप्राज्ञिक गतिविधि बढेको भन्दै आन्दोलन घोषणा गरेको हाे।

१ वर्ष अगाडि

कार्यविधि अनुसार उपकुलपतीको नाम सिफारिस गर्न आग्रह

काठमाडौं विश्वविद्यालयको ७ वटा स्कुलका डिन एसोसियट डिनहरूले कार्यविधि अनुसार उपकुलपतीको नाम सिफारिस गर्न भनेका छन् ।

१ वर्ष अगाडि

केआईआईटीबाट फर्केका विद्यार्थीलाई अध्ययनको अवसर उपलब्ध गराउदै त्रिवि

भारतको ओडिशा राज्यस्थित भुवनेश्वरको केआईआईटी विश्वविद्यालयबाट स्वदेश फर्किन बाध्य भएका नेपाली विद्यार्थीहरूका लागि त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनको अवसर उपलब्ध गराइने भएको छ ।

१ वर्ष अगाडि

विभिन्न प्राबिधिक विषयमा छात्रवृत्तिका लागि आवेदन दिन प्रमको आग्रह

मन्त्रालयले आवेद खुलाए पनि सिट खाली रहेको भन्दै तत्काल आवेदन दिन आह्वान गरेका छा् ।

१ वर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयले निकाल्यो स्ववियू निर्वाचन तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २७ गते देशभरका...

१ वर्ष अगाडि

केआईआईटीले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने

भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ ।

१ वर्ष अगाडि
1 9 10 11 12 13 60