नगरपालिकाको वडा नम्बर ९ स्थित त्रिशक्ति मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच तनावको स्थिति बनेपछि प्रहरीले हवाइ फायर गरेको थियो।
वैशाखमा भएको स्थानीय तह निर्वाचन भाँडिएपछि रद्द भएको बाजुराको बुढीगंगा नगरपालिकामा आज मतदात जारी छ । कडा सुरक्षाका बीच मतदान शुरु भएको हो । बिहान ७ बजेदेखि मतदान थालिएको हो...
अर्थमन्त्री जर्नादन शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राजीनामा घोषणा गरेका हुन् ।
अर्थमन्त्री जर्नादन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन बनाएपनि एमालेले संसद बैठक बहिष्कार गरेको छ ।
बजेट विवादमा मुछिएपछि संसदबाट आफ्नो धारणा राख्ने तयारी गरिरहेका अर्थमन्त्री शर्माको जवाफ नसुन्ने र बहिस्कार गर्ने निर्णय भएको हो।
प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सरकारले नभै दुई चार व्यापारिक घरानाले ल्याएको आरोप लगाएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अत्ति नै भएर संसदमा बोल्न उभिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर विपक्षी दलको नेताको हैसियतमा बोल्दै...
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य तीन मन्त्रीको जिम्मेवारी खोसेर नयाँलाई दिने जनाइएको छ।
एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएयता गौतम तटस्थ थिए। उनले फेरि पनि एकताको प्रयास गर्दै नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पुन: एक हुनुपर्ने आवश्यकता...
© 2026 Cloud Patrika. All Rights Reserved.