राजनीति

३७ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइरहेको छ । ७५३ पालिकामा भएको निर्वाचनमा हाल ( आइतबार ७:३० बजे)सम्म ३७ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

४ वर्ष अगाडि

स्वस्तिक छाप राम्रोसँग नलागेको मत बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः शुरु

सूर्य चिन्हमा छाप राम्रोसँग नलागेको विषयमा विवाद हुँदा स्थगित भएको भरतपुर महानगरको मतगणना पुनः सुरु भएको छ।

४ वर्ष अगाडि

विवादपछि भरतपुर महानगरको मतगणना रोकियो, रेणु दाहालको अग्रता कायमै

भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। मतपत्रमा छाप प्रस्ट नभएको मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो।

४ वर्ष अगाडि

काठमाडौं महानगरमा बालेन साहको फराकिलो अग्रता

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार बालेनले साहले ३ हजार ११० मत प्राप्त गरेका...

४ वर्ष अगाडि

भरतपुर महानगरको मेयरमा रेणु दाहालको अग्रता कायमै, उपमेयरमा चित्रसेनको भारी मतान्तर

काठमाडौं, १ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दहालको अग्रता कायमै रहेको छ । आइतबार साढे २ बजेको मतगणनाअनुसार ४ हजार ८७७ मत गणना हुँदा दाहालले...

४ वर्ष अगाडि

गण्डकी गाउँपालिका वडा नं २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी

गण्डकी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीका उम्मेदवार थापामगर ८२१ मत प्राप्त गरी विजयी भएका हुन् ।

४ वर्ष अगाडि

काठमाडौंमा बालेन भन्दा स्थापित र सिंह धेरै पछि, कुन वडामा कति मत पाए ?

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साहले अग्रता कायमै राखेका छन्। अहिले वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेकामा यी सबै वडामा बालेनले अग्रता...

४ वर्ष अगाडि

नुवाकोटको १८ वटा वडाको मतगणना सकियो, ७ वटामा कांग्रेस विजयी

नुवाकोटको १८ वटा वडाको मतगणना सकिएको छ ।

४ वर्ष अगाडि

ललितपुरमा चिरिबाबुको अग्रता कायमै, उपमेयरमा कांग्रेसले ‘रुख’ नछोड्दा बाबुराज दोस्रो स्थानमा

काठमाडौं, १ जेठ । ललितपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु मर्हजनले ८७७ मतसहित अग्रता लिइरहेका छिन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मतसहित दोस्रो स्थानमा छन् । महानगरको...

४ वर्ष अगाडि

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, पछ्याउँदै स्थापित

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।

४ वर्ष अगाडि
1 286 287 288 289 290 400