राजनीति

‘चुनावको तयारीमा लाग्नुस, देश बनाउन एमालेले बहुमत ल्याउनैपर्छ’-ओली

चितवनको नारायणी किनारमा १० औँ महाधिवशेन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकमा विकासको लहर चलाउनका निम्ति बहुमत जरुरी भएकाले चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

५ वर्ष अगाडि

‘अहिले देखिएका असहमतिलाई संविधानले निर्धारण गरेको विधिबाटै समाधान गर्नुपर्छ’

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसदमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्। नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई...

५ वर्ष अगाडि

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गरी निधिले औपचारिक रुपमा...

५ वर्ष अगाडि

महाधिवेशनको मुखमै एमालेलाई झड्का,अमर गिरी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं, ८ मंसिर । पार्टीको १०औँ महाधिवेशनको मुखमै नेकपा एमालेलाई झड्का लागेको छ । १०(१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि अमर...

५ वर्ष अगाडि

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा, सर्वसम्मत बन्ने ओलीको प्रयासमा धक्का

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर रावलले उम्मेदवारी घोषणा गरेका हुन् ।

५ वर्ष अगाडि

प्रदेश नं. १ को बैठक स्थगित, मुख्य मन्त्री राईले बुधवार विश्वासको मत लिने

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि बैठक स्थगित भएको हो।

५ वर्ष अगाडि

अनियमितताबारे नडराई भण्डाफोर गर्न पत्रकारलाई अर्थमन्त्रीको आग्रह

उनले कुनै पार्टी वा नेताको मुख नहेरी भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन सुझाएका हुन् ।

५ वर्ष अगाडि

एमालेको राष्ट्रिय महाधिवेशनको लोगो गैंडाको हातमा पार्टीको झण्डा

काठमाडौं । नेकपा (एमाले) ले १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना...

५ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्द घोषणा

काठमाडौं, २५ कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । ओली सरकारको पालामा हिंसात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनितिमा फर्किएका...

५ वर्ष अगाडि

गणतन्त्रविरुद्ध नलाग्न पूर्वराजालाई देउवाको चेतावनी-‘शासन गर्ने भए चुनाव लडेर आउनू’

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिएका छन् । 'प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने चुनाव लडेर...

५ वर्ष अगाडि
1 309 310 311 312 313 400