राजनीति

‘अध्यादेश ल्याएर एमाले फुटाउने षड्यन्त्र क्षम्य हुने छैन’

शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेर दल विभाजनका लागि एमालेकै माधव कुमार नेपाल समूहलाई सजिलो पार्नेगरी अध्यादेश ल्याउन लागेको चर्चाका बीच आलीले विज्ञप्तिमार्फत दल विभाजनसम्बन्धी षड्यन्त्र क्षम्य...

५ वर्ष अगाडि

यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चको मान्यता

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपालको विवादमा अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई मान्यता दिएको छ।

५ वर्ष अगाडि

प्रदेश नम्बर २ का प्रमुखमा हरिशंकर मिश्र नियुक्त, राजेश अहिराज पदमुक्त

काठमाडौं, ३२ साउन । सरकारले नम्बर २ का प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गरेको हो । झाको ठाँउमा हरिशंकर मिश्र नियुक्त...

५ वर्ष अगाडि

पाँचौँ पटक सारियो कांग्रेस महाधिवेशनको मिति, अब मंसिरमा हुने

काठमाडौं, ३० साउन । नेपाली कांग्रेस महाधिवेशनको मिति फेरि सरेको छ । कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशनको मिति पाँचौं पटक सारिएको हो । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास...

५ वर्ष अगाडि

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

५ वर्ष अगाडि

लुम्बिनीको मुख्यमन्त्रीमा ४२ जनाको हस्ताक्षरसहितको कुलप्रसाद केसीको दाबी पेश

काठमाडौं, २८ साउन । माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । लुम्बिनी प्रदेशमा केसीले चार दलीय गठबन्धनको समर्थनमा ४२ जना सांसदको हस्ताक्षरसहित...

५ वर्ष अगाडि

‘श्वेतपत्र’ होइन, ‘पीतपत्र’: डा. पुष्पराज कडेल

उहाँले तथ्याङक लुकाउन खोज्दा खोज्दै पनि सक्नु भएको छैन । अर्थतन्त्र सकारात्मक नै रहेको छ । तर, यहाँ भयावह देखाउने प्रयत्न गरिएको छ ।

५ वर्ष अगाडि

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

प्रदेश सभामा उनीविरूद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुँदै थियो। मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका थिए। उनको विपक्षमा ४१ जना सांसद छन् भने पक्षमा एमालेका ३८ सांसद मात्रै थिए।

५ वर्ष अगाडि

‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन, मूल बाटोबाट फेरि आउँछु’

प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको बताएका छन् ।

५ वर्ष अगाडि

‘चुच्चे नक्सामा समेटिएको भूमि कहिले फिर्ता आउँछ’ ?

राष्ट्रियसभाका सदस्यहरुले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई सुझाव दिएका छन्।

५ वर्ष अगाडि
1 319 320 321 322 323 400